शुक्रबार, अशोज १८, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation