![](https://baigyanikmedia.com/wp-content/uploads/2024/07/newskarkahna-news729090.jpg)
काठमाडौं ।स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ ।अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो ।चाँदीको मूल्य पनि भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।