Baigyanik Media

Advertisment

SKIP THIS

एन्फा युथ लिगः हिमालयन शेर्पालाइ हराउँदै सातदोवाटो बिजयी

काठमाडौं । सातदोबाटो युथ क्लबले बिजय हासिल गरेको छ ।एन्फा युथ लिगमा मंगलबार हिमालयन शेर्पा क्लबविरुद्ध १–० को बिजय हासिल गरेको हो ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा आयुश खड्काले गरेको एक मात्रै गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । उनले दोस्रो हाफको ६६औं मिनेटमा गोल गरेका थिए ।यो जितसँगै सातदोबाटोले चार खेलबाट ६ अंक जोडन सफल भएको छ भने पराजित हिमालयन शेर्पा भने समान ४ खेलबाट १ अंकमा सिमित रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation