Baigyanik Media

Advertisment

SKIP THIS

सुनको भाउ ४ दिन देखी स्थिर

काठमाडौं । सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार झै आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको छ । शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमवार पनि सोही गति लिएको हो । तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation