रोकिएन सागरनाथ परियोजनाबाट हुने काठ तस्करी, कर्मचारी हेरेकाे हेरयै

सर्लाही । सर्लाहीको सागरनाथ वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ ।सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, लक्ष्मूनीया, मुर्तीया जंगलबाट व्यापक काठ तस्करी भइरहेको हो । पछिल्लो समय सर्लाहीको सागरनाथ वन विकास परिवजनाको अवस्था हेर्ने हो भने बन तस्करहरुले व्यापक फँडानी गरेको पाइएको छ । सागरनाथ वन विकास परियोजना निमीत प्रमुखसहित परियोजनाका अधिकृत, रेन्जर र वन हेरालूहरु मौन देखिएको स्थानियको आरोप रहेको छ ।

 

सागरनाथ वन विकास परियोजना सूरु भयको ४६ बर्ष पुगेको छ । सिसौ मसलालगायत छिटो हूर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा सरकारले यो परियोजना सूरु गरेको हो । परियोजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा गरि करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन गरेको हो ।

 

२०३५ साल साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समिति अन्तर्गत सागरनाथ वन परिवजना स्थापना भयको हो। र, सागरनाथ वन विकास परियोजना एसियाकै दोस्रो ठूलो परियोजनाको रूपमा मानिन्छ ।

 

सम्पूर्ण वनकर्मीहरूको अध्ययन थलो रहेको सागरनाथ वन विकास परियोजना नेपालकै सबैभन्दा ठूलो वृक्षारोपण र कपिस व्यवस्थापनको नमुना वन क्षेत्र सागनाथ वन विकास परियोजना हो । नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व संकलन गर्ने संस्था सागनाथ वन विकास परियोजना पनि भनिदै आएको छ । यही परियोजनाका जंगलमा व्यापक काठ तस्करी भएको पाइएको हो । काठ तस्करीका कारण परियोजनाका कर्मचारीले करिब ११ महिना देखी तलब पाएका छैनन् ।

सागनाथ वन विकास परियोजना अन्तर्गत रहेको जंगलबाट अहिले व्यापक मात्रामा टिक, साल र खयरजस्ता रुखहरु तस्करी भइरहेका छन । काटेर तयार पारिएका टून दिउँसो, साझ वा रातीको समयमा तस्करहरुले सवारी साधनहरु प्रयोग गरेर लैजाने गरेको स्थानिय बताएका छन ।

 

वन पैदावार विकाश समितिमा अध्यक्ष नियूक्ति नहूदाँ परियोजनाका कर्मचारी अधिकृत रेन्जर वन हेरालुलगायतका कर्मचारी मौन बसिदिदाँ  काठ तस्करी भएको स्थानिय संजय यादब बताउँछन । परियोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी हाल एक सय ७० जना कर्मचारी रहेका छन् । परियोजनाका कर्मचारीहरुले परियोजनाको गस्ती समेत नगर्ने गरेकाकारण तस्करहरुले व्यापक वन फँडानी गरेको स्थानिय बताउँछन । परियोजनाको सवारी साधन समेत दुरुपयोग भैरहेको भन्दै परियोजनाको सवारी साधन बन गस्तीमा भन्दा पनि अरु नै काममा बढि प्रयोग हुने गरेको स्थानियको आरोप छ ।

 

सागरनाथ क्षेत्रको ५ नम्बर टिक पलट, ११ साल प्लट २ नम्बर, टिक प्लट ६ नम्बर, मसला प्लट १२, १३, १४, १५ नम्बर साल पलट, ७ नम्बर साल पलट तथा ग्रीन बेल्ट, भक्तिपूर क्षेत्रको १८ नम्बर टिक पलट, २१, २२, २३, २४ साल पलट, भक्तिपूर क्षेत्रकै हरिओ डाँडा मसला पलटबाट हातीलेद क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका छन् ।

 

 

यसैगरी, हातिलेड क्षेत्रको ८ , १३  नम्बर मसला तथा साल पलट, कूस्माडी  क्षेत्रको ८ मसला, ३ ए खयर पलट, ३ डि साल पलट ४, ९, १०  नम्बर साल पलटमा मुर्तीया क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका छन । यसरी तस्करी हुने अन्य क्षेत्रमा चाली ६,७ पलट, बालगंगा २, ३ नम्बर पलट, जिरायत १७ नम्बर पलटलगायतका परियोजनामा तस्करहरुले व्यापक वन फँडानी गरेको पाइएको छ ।

 

 

प्रतिबन्धित वहुमूल्य काठहरु काँटिदा समेत सरोकार बाला निकायलाई जानकारि गराउदा समेत मैन देखियका छन । परियोजनामा काठ तस्करी हुँदा बिक्रीका लागी परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नभएको स्थानिय शकंरप्रसाद फुयाँलले बताए ।सो बिसयमा सागनाथ वन विकास परियोजना निमीत परियोजना प्रमुख खेमलाल बिकलाई सोध्दा तस्करी कम गर्न परियोजनाका कमर्चारी लागीपरेको बताएका छन् ।परियोजना काठ बिक्री भयको रकम मध्यको २० प्रतिसत रकम उपदान कोषमा राख्ने ब्यबस्था हून्छ । नत्र काठ बिक्री नभएकाले उपदानसमेत दिन नसकेको उनीहरू बताउँछन । कर्मचारीहरुले जागिर सकिए पछी उपदान पाउने ब्यबस्था भएपनि जागिरबाट अबकास भएका २० जनाले अहिलेसम्म उपदान पाएका छैनन् भने २ जनाको उपदान आउने आशामा कुर्दाकुर्दै देहान्त समेत भैसकेको छ । वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कानुन पालना गराउने निकाय एवम् परियोजना कर्मचारी हरुले खासै चासो नदिदाँ तस्करहरुको मनोवल बढ्दै गइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९