शुक्रबार, भदौ २७, २०८२

अमेरिकी आक्रमणमा लालसागरमा १० हुथी बिद्रोहीको मृत्यु

वासिंगटन डिसी। अमेरिकी आक्रमणमा कम्तिमा १० हुथी विद्रोही मारिएका छन् ।अमेरिकी सेनाले लाल सागरमा विद्रोही डुङ्गामाथि आक्रमण गर्दा कम्तीमा १० लडाकुको मृत्यु भएको हो ।अमेरिकी सेनाका अनुसार हुथीहरूले सञ्चालित धेरै साना डुङ्गाहरूलाई नष्ट गरेको छ, जब उनीहरूले साना हतियारले गोली हानेर मार्स्क कन्टेनर जहाजमा चढ्ने प्रयास गरिरहेका थिए । विद्रोही नियन्त्रित बन्दरगाह होडेडाहको एक स्रोतले भन्यो, ‘होदेइदाहको समुन्द्रमा एउटा जहाजलाई रोक्न खोज्ने हुथी डुङ्गाहरूमा अमेरिकी आक्रमणमा दश हुथी मारिएका छन् र दुई जना घाइते भएका छन्।’ दोस्रो स्रोतका अनुसार चार जना बाँचेका मध्ये दुई जना घाइतेलाई अस्पताल लगिएको र उनीहरू होडेडाह आइपुगेका छन्।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९