शुक्रबार, भदौ २७, २०८२

३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त भए- स्वास्थ्य मन्त्रालय, गाँजा

गाजा । गाजामा इजरायलको युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको संख्या २१,९७८ पुगेको र ५७,६९७ जना घाइते भएको जनाएको छ ।विगत २४ घण्टामा मात्रै १३ इजरायली आक्रमणमा कम्तीमा १५६ जनाको मृत्यु भएको छ भने २४६ जना घाइते भएका छन् ।

 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले पत्रकार सम्मेलनमा भने इजरायली हमलामा अहिलेसम्म ३ सय २६ स्वास्थ्यकर्मी मारिएका छन् ।‘युद्ध सुरु भए यता इजरायली सेनाले १४० एम्बुलेन्स र ३० अस्पतालहरू नष्ट गरेका छन भने  करिब ९९ स्वास्थ्य कर्मीहरूलाई अमानवीय अवस्थामा गिरफ्तार गरिएको छ,’ उनले भने ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९