शुक्रबार, भदौ २७, २०८२

घर सफा गर्दा महिलाले भेटिन् पुरानो लटरीको टिकट, बनिन रातारात करोडपति

बर्लिन। मानिसको भाग्य रातारात बदलिन सक्छ, यो धेरै पटक देख्न सकिन्छ। जर्मनीकी एउटी महिलासँग यस्तै भएको छ, जसले आफ्नो घर सफा गर्ने क्रममा २ वर्ष पुरानो लटरीको टिकट पाइन, त्यसपछि ती महिला रातारात करोडपती भइन् ।न्युयोर्क पोस्टका अनुसार ती महिला जर्मनीकी निवासी हुन्, जसको नाम खुलाइएको छैन। उनी क्रिसमसको लागि आफ्नो घर सफा गर्दै थिइन्। त्यसपछि उनले दुई वर्ष पुरानो लटरी टिकट फेला पारिन।

 

समाचार अनुसार ती महिलाले फेब्रुअरी २०२१ मा लटरी सुपर ६ खेलेकी थिइन् । घरको दराजमा टिकट राखेर बिर्सेकी थिइन् तर क्रिसमसको अवसरमा सरसफाइ गर्ने क्रममा उनले पुरानो टिकट त्यहीँ फेला पारेकी थिइन् ।महिलाले याद गरे कि उनले अझै लटरी टिकट दावी गरेकी छैनन् र दावी गर्न अझै समय छ। यस्तो अवस्थामा महिलाले करिब ११० हजार डलरजितिन् । पैसा जितेपछि महिलाले भनिन्, ‘विश्वास नै लाग्दैन, बिर्सिएको खजाना फेरि भेटिएजस्तो लाग्छ ।’ ती महिला अब यो पैसा छुट्टीमा प्रयोग गर्न चाहन्छिन्।

 

जब टिकट प्रमाणीकरणको लागि पेश गरियो, लटरी अधिकारी यसलाई सही अवस्थामा देखेर छक्क परे। उनले विजेताहरूलाई डिसेम्बर ३०, २०२४ को अन्तिम मिति भन्दा अघि आउन पनि आग्रह गरेका छन् ।यससँगै उनले भनिन,  ‘यो मात्र ६ अंकको विजेता रकम हो, जुन यति लामो समयदेखि खुला थियो ।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९