शुक्रबार, भदौ २७, २०८२

इजरायलद्धारा प्यालेस्टाइनमा अवस्थित बेलायती परोपकारी संस्थामा आक्रामण

गाजा। अपाङ्गता भएका बालबालिकाका लागि बेलायतको परोपकारी केन्द्रलाई  इजरायली सेनाले क्षति पुर्‍याएको छ ।इजरायलले कब्जा गरेको वेस्ट बैंकमा एक बेलायती परोपकारी संस्थाको सहयोगमा चलिरहेको अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य केन्द्रलाई यस महिनाको सुरुमा इजरायली सेनाले ठूलो आक्रमणमा नराम्ररी क्षति पुर्‍याएको हो ।
एक्शन अराउन्ड बेथलेहेम चिल्ड्रेन विथ डिसेबिलिटी (एबीसीडी) जेनिनको दक्षिणमा रहेको नुर शम्स शरणार्थी शिविरमा अवस्थित छ। केन्द्रका अनुसार इजरायली सैनिकहरूले सो भवनमा तोडफोड गरेका थिए । उनीहरुका अनुसार त्यहाँ रहेका उपकरणहरू नष्ट मात्रै गरेनन, बालबालिकाको खाना र जाडो लुगासहित त्यहाँ रहेका  प्रिन्टरबाट मसीसमेत चोरेका छन् ।
‘प्यालेस्टाइनमा काम गर्ने ३५ वर्षको अनुभव भएको बेलायती परोपकारी संस्थाको रूपमा हामी बेलायत सरकारलाई वेस्ट बैंकमा त्यस्ता सबै आक्रमणहरू रोक्न र गाजामा तत्काल युद्धविरामको लागि अनुरोध गर्न इजरायली सरकारलाई अनुरोध गर्न आग्रह गर्दछौं,’ एबीसीडीले एक विज्ञप्तिमा भन्यो। ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९