शुक्रबार, भदौ २७, २०८२

आकाशमा ढोका खुलेको अमेरिकन बिमान तीन साता पछि फेरी उडानमा

अलास्का । ‘मिड एयर डोर प्लग ब्लोआउट’ घटनाको कारण तीन हप्ता सम्म ग्राउन्डेड भएको बिमान पुनः उडानमा फर्किएको छ । तीन हप्ताको अन्तराल पछि अलास्का एयरलाइन्सले शुक्रबार आफ्नो बोइङ ७३७ म्याक्स म्याक्स ९ को उडान पुनः सुरु गरेको हो । सो बिमान मिड ए सिएटलबाट सान डिएगोको लागि उडेको हो । एयरलाइन्सले संघीय उड्डयन प्रशासन (एफएए) को निर्देशन पछ्याउँदै आफ्नो म्याक्स ९ विमानहरूको फ्लीटमा सम्पुर्ण भागको कडा निरीक्षण गरे पछि उडानका लागि अनुमति दिएको हो ।

ग्राउन्डिङ पछि पहिलो म्याक्स ९ को उडान शुक्रबार दिउँसो स्यान डिएगोको लागि सिएटल टाकोमा अन्तर्राष्ट्रिय एयरपोर्टबाट भरेको छ । त्यसपछि  लस भेगासबाट पोर्टल्यान्ड, ओरेगन र सिएटलबाट ओन्टारियो, क्यानाडाका लागि थप दुई उडानहरू प्रस्थान गर्ने तालिका रहेको छ । एयरलाइन्सले बुधबार एक विज्ञप्तिमा प्रत्येक विमानको सुरक्षा र वायु योग्यता सुनिश्चित गरेपछि शुक्रबारबाट आफ्ना केही म्याक्स ९ अपरेशनहरू पुनः सुरु गर्ने योजना बनाएको जनाएको थियो । ‘हाम्रो प्रत्येक ७३७– ९ म्याक्स कडा निरीक्षणहरू पूरा भएपछि मात्र सेवामा फर्किएका छन  र एफएएका आवश्यकताहरू अनुसार प्रत्येक विमान हावामा उडान योग्य मानिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९