दक्षिणी कोरियामा अमेरिकी लडाकु बिमान दुर्घटनाग्रस्त

सियोल । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ । सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, बिमान दुर्घटना भए पनि पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका छन र उनलाइ कोरियाली समुद्री बलले उद्धार गरेको थियो।

 

एफ १६ फाइटिंग फाल्कन ८ औं फाइटर विंग स्थानीय समय अनुसार बुधबार बिहान लगभग ८ः४१ बजे मा दुर्घटनाग्रस्त भएको हो । ‘पाइलटलाई गणतन्त्र कोरिया सामुद्रिक बलले बरामद गरेको छ र उनको अवस्था स्थिर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीलाई कुनसान एयर बेसमा फिर्ता गरिएको छ जहाँ उनको थप उपचार हुनेछ भने दुर्घटनाको कारण खोजिनेछ ।’

 

तर, अमेरिकाले ती पाइलटको नाम भने सार्बजनिक गरेको छैन, न त उनको अवस्थाको बारेमा थप विवरणहरू बाहिर प्रकाशमा ल्याएको छ ।‘हाम्रो आरओके सहयोगीहरूले हाम्रो एयरम्यानको सुरक्षित पुनः प्राप्तिको लागि र पाइलट राम्रो अवस्थामा रहेकोमा हामी कृतज्ञ छौं,’ ८ औं फाइटर विंग कमाण्डर कर्नल म्याथ्यू सी गेटकेले विज्ञप्तिमा भने।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९