पूर्वी बगदादमा हिजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डर मारिए

बग्दादा ।  पूर्वी बगदादमा हिजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डर मारिएका छन ।उनी चढेको एउटा गाडीमा ड्रोन हमला भए पछि उनी मारिएका हुन । तीन अमेरिकी सेनालाई मार्ने आक्रमणमा संलग्न रहेको भनिएका इराकमा रहेको इरान समर्थित सशस्त्र समूहका उनी सदस्य थिए । बुधबार राती लक्षित गरिएको गाडी इराकको लोकप्रिय मोबिलाइजेसन फोर्सेस दर्जनौं सशस्त्र समूह माथी अमेरिकाले हमला गरेको हो ।

 

इराकमा इरान समर्थित सशस्त्र समूहका दुई अधिकारीहरूले मारिनेहरूमा वरिष्ठ कमाण्डर अबु बाकिर अल–सादी रहेको स्थानीय आउटलेट सबरीन न्यूजले पुष्टी गरेको छ । उसका अनुसार उक्त विस्फोटमा अल–सादी मारिएको जानकारी दिइएको छ।

 

इराकी राजधानीमा धेरै विस्फोट सुनिएको थियो र सुरक्षा स्रोतहरूले तीन व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । बग्दादको पूर्वमा आक्रमण भएको क्षेत्र सशस्त्र गुटहरूको गढको रूपमा परिचित रहेको छ ।कताइब हिजबुल्लाह लडाकुहरू र कमाण्डरहरू का हिस्सा हुन् ।

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा...

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९