शुक्रबार, भदौ २७, २०८२

सामुदायिक लघुवित्त ३ करोड ९९ लाख नोक्सानमा

काठमाडौं । सामुदायिक लघुवित्तले करिब ४ करोड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानी व्यहोरेको छ । लघुवित्तलाई ३ करोड ९९ लाख ८९ हजार रुपैयाँको घाटा भएको छ ।गत वर्ष पनि यस लघुवित्तले नोक्सानी व्यहोर्नु परेको थियो । जसअनुसार अघिल्लो वर्षको यसैअवधिमा यसको नोक्सानी ३१ लाख ७२ हजार रुपैयाँ थियो ।

 

यसैगरी सामुदायिक लघुवित्तको खराब कर्जा चुलिंदा यसको नोक्सानी अनुपात थप बढेको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा पनि नाफामा असर परेको हो । खुद ब्याज आम्दानी १९.०५ ले घटेर ३ करोड ४१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।

 

 

यसअवधिमा यसले १९ करोड २५ लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ । गत वर्ष ९.०४ प्रतिशत रहेको खराब कर्जा यो वर्ष १४.६५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ०८ पैसा ऋणात्मक छ । चुक्ता पुँजी १४ करोड ५२ लाख रुपैयाँ छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१