शुक्रबार, भदौ २७, २०८२

महँंगो भए पनि स्वदेशमै उत्पादित वस्तुको प्रयोगमा जोड

भक्तपुर । तुलनात्मक रूपमा महँगा भए पनि विदेशबाट आयातित वस्तु भन्दा स्वदेशमै बनेका वस्तुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीले बिहीबार भक्तपुरमा गरेको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमका बक्ताले स्वदेशमै बनेका वस्तुको प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिएका थिए। उनीहरू महँगो भए पनि स्वदेशमै बनेका बस्तुहरूको प्रयोगमा विशेष जोड दिए।नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका संस्थापन अध्यक्ष मोहन कटुवालले नेपाल सरकारले १५ प्रतिशत बढी महँगो भए पनि नेपालमै बनेका बस्तुको प्रयोगमा जोड दिए।इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओं) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरूले उत्पादन मात्रै नभई उत्पादनका लागि आवश्यक कच्चा पदार्थमध्येमा पनि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै प्रयोग गरेको जानकारी गराए।उनले नेपालमा नयाँं आधुनिक निर्माण सामाग्रीको अनुसन्धान गर्दै अहिले इको प्यानलको उत्पादन थालेको जनाए। कम्पनीका व्यवस्थापक विक्रम गोसाईले लामो अनुसन्धानपछि आफूहरुले इको प्यानलको उत्पादन थालेको जानकारी गराए। इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्रि तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने निर्माण सामाग्री हो। यो भूकम्प प्रतिरोधी हुनुका साथै अनेक विशेषताले भरिपूर्ण छ। कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायीहरूसँंग अन्तरक्रिया गरिएको थियो।  

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१