प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८८ अंकले घटेको छ । यससँगै सूचक २०७५.६२ विन्दुमा आएको छ ।  यो सेसनमा कुल ४१ वटा कारोबार हुँदा १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३० कम्पनीको ३९ सय ३० कित्ता सेयर कारोबार भएको छ ।१३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१