काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुने बताइएको छ ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...
























































































































































