राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

नयाँ दिल्ली । भारतीय कांग्रेसकी पुर्व अध्यक्ष सोनिया गान्धी राज्यसभामा निर्बिरोध निर्वाचित भएकी छिन् । मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो । यसबाहेक भाजपाका चुन्नीलाल गरासिया र मदन राठौर पनि निर्विरोध निर्वाचित भएका छन् ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यसभाका प्रमुख सचिव तथा राज्यसभाका निर्वाचन अधिकृत महावीर प्रसाद शर्माले राजस्थान–२०२४ को राज्यसभाको द्विवार्षिक निर्वाचनका लागि तीनै सिटमा तीनै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन ।

 

वास्तवमा सो राज्यसभा चुनाव २०२४ को लागि राजस्थानमा तीन सिटका लागि चुनाव हुन लागेको थियो र तीन जना उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेका थिए। मंगलबार निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन थियो । कुनै पनि उम्मेदवारको नाम फिर्ता नआएपछि तीनै उम्मेदवार निर्वाचित भएका हुन । आवश्यक परेमा २७ फेब्रुअरीमा मतदान हुनेवाला थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९