अस्ट्रेलियन टिभी प्रस्तोताको गोली हानी हत्या, ग्रामिण इलाकामा फेला पर्‍यो शव

सिड्नी । अस्ट्रेलियाली पुलिसले सिड्नी बाहिर एक ग्रामीण इलाकामा एक टिभी प्रस्तोताको शब फेला परेको छ ।सुरक्षा अधिकारीका अनुसार उनको उडान परिचर प्रेमीकोसमेत सँगसँगै शव फेला पारेको छ । यसरी मृत्यु हुनेमा मनोरञ्जन पत्रकार २६ बर्षिया जेसी बेयर्ड र क्वान्टास फ्लाइट परिचर २९ लुक डेभिस हुन ।

 

केही समय देखी हराइरहेका उनीहरूको हप्ता लामो खोजी पछि उनीहरूको शव फेला पारिएको हो र सुरक्षा अधिकारीका अनुसार उनीहरूको सामुहिक हत्या भएको हुन सक्ने गरी अनुसन्धान अघि बढाइएको थियो ।

 

सोही हत्या आरोपमा बेयर्डसँग सम्बन्ध राखेका २८ वर्षीय प्रहरी हवल्दार समातिएका छन, जसलाई यसअघि दुईवटा हत्याको अभियोग लागेको थियो ।‘हामी धेरै विश्वस्त छौं कि हामीले ल्यूक र जेसीलाई फेला पारेका छौं,’ न्यू साउथ वेल्सका प्रहरी प्रमुख करेन वेबले भने, ‘दुई पीडितका परिवारले राहत र दुःखका साथ समाचार प्राप्त गरेको छों, यो जानकारी आरोपीको सहयोगमा आएको हो ।’

 

प्रहरीका अनुसार जोडीलाई मध्य सिड्नीको एक घरमा गोली हानेर सर्फबोर्ड झोलामा शव लोड गरी शहरबाट करिब दुई घण्टाको दूरीमा ग्रामीण स्थानमा लगेर छाडिएकाे थियो । ब्यालिस्टिक परीक्षण पछि उनीहरूलाइ, जहाँ अर्थात अपार्टमेन्टमा गोली हानिएको बन्दुकको गोलीको दागको अनुसन्धान गर्दै जाँदा पछि उक्त हतियार प्रहरी चौकी भित्रै भेटिएको थियो । प्रहरीले थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९