रूस-युक्रेन युद्दमा जर्मनीकाे ‘प्रत्यक्ष संलग्नता’ , मस्काेले लियाे जर्मन राजदुतसँग स्पष्टीकरण

मस्काे । हालै सार्बजनिक भएकाे जर्मन सैन्य अधिकारीहरूको एक ‘वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेकाे खुलेकाे छ ।त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर साेधपुछ गरेकाे छ ।  अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत साे रेकर्डिङ जारी गर्नु जर्मनीलाई ‘अस्थिर गर्ने प्रयास’को एक हिस्सा भन्दै अस्विकार गरेकाे थियाे ।

 

तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि युक्रेनले रूसी लक्ष्यहरूमा प्रहार गर्न जर्मन निर्मित टोरस मिसाइलहरूको सम्भावित प्रयोग बारे सैन्य अधिकारीहरू बीचको छलफल गरेकाे सुनिएकाे छ । युक्रेनको द्वन्द्वमा पश्चिमा राष्ट्रकाे प्रत्यक्ष संलग्नतालाई पुनः प्रमाणित भएकाे भन्दै मस्काेले जर्मन राजदुतलाइ मन्त्रालयमा बाेलाएकाे हाे ।

 

रुसी राज्य सञ्चालित एजेन्सी आरआईए नोवोस्तीले जर्मनीका राजदूत अलेक्ज्याण्डर ग्राफ ल्याम्ब्सडोर्फ मस्कोको विदेश मन्त्रालयमा आइपुगेको भिडियो प्रकाशित गरेकाे छ । तर, रूसी पत्रकारहरूको प्रश्नको जवाफ दिन जर्मन राजदुतले अस्वीकार गरेका छन ।

 

त्यसपछि ‘जर्मन राजदूतलाई क्राइमियाबारे जर्मन अधिकारीहरूको सार्वजनिक कुराकानीको सम्बन्धमा बुझ्न बोलाइएको थियो,’ आरआईएले भन्यो। साे अडियाे रेकर्डिङ ३८ मिनेट लामाे थियाे, जुन  रेकर्डिङ रुसी सामाजिक सञ्जालमा शुक्रबार ढिलो पोस्ट गरिएको थियो। त्यसपछि विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालबाट जर्मनीसँग स्पष्टीकरण मागेका थिए ।

 

साे रेकर्डिङमा जर्मन अधिकारीहरूले टोरस मिसाइलको प्रयोगको सम्भावित प्रभावबारे छलफल गरिरहेका थिए। वार्तालापमा क्षेप्यास्त्रहरू लक्ष्यमा राखिएको केर्च ब्रिजका बारेमा कुराकानी गरिरहेकाे खुलेकाे थियाे । जुन बिन्दुले रुसी मुख्य भूमिलाई क्रिमियासँग जोड्दछ । जाे सन २०१४ मा रूसले कब्जा गरेको थियो।

 

क्षेप्यास्त्र निर्यात गर्ने कि नगर्ने भन्ने विषयमा जर्मनीमा बहस चलिरहेको बेला याे अडियो लीक भएको हो। युक्रेनले आफ्नो हतियारलाई बढावा दिन खोजिरहेको छ किनकि गोलाबारुद स्टकहरू कम भएका छन् । युक्रेनले दुई वर्षको युद्ध पछि रणभूमिमा असफलताहरू देखिरहेको छ, जसका कारणा संयुक्त राज्य अमेरिकाबाट सैन्य सहायता माग्ने देखी युराेपियन युनियन पर्याप्त हतियार पठाउनका लागि पहलकदमी लिइरहेकाे छ ।

 

‘हाम्रा राजदूत रुसी विदेश मन्त्रालयमा योजनाबद्ध बैठकमा गएका थिए, जर्मनकाे विदेश मन्त्रालयका प्रवक्ताले भने। तर, थप कुरा उसले दिन भने अस्विकार गरेकाे छ । तर, रूसकाे बिदेश मन्त्रालयमा स्पष्टीकरण दिएर जर्मन राजदुत बाहिरएकाे तस्विर मस्काेले सार्बजनिक गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९