रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।सरकारमा दोस्रो पटक सहभागिता र सरकारमा पुगे पछि पार्टीले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल हुनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?