साहित्य समाजद्वारा गोपीचामाथि परिचर्चा

काठमाडौं । सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा विश्व कुँइकेलको उपन्यास गोपीचामाथि परिचर्चा गरेको छ। शुक्रबार आयोजित कार्यक्रका वक्ताहरूले गोपीचामाथि परिचर्चा गर्दै पुस्तक पढ्दा आफू बाँचेको समाजलाई हेर्न र बुझ्न सजिलो हुने बताएका थिए। पुस्तक पढ्दा करिव १० दशकअघिको समाज र परिवेशलाई बुझ्न सहज हुने वक्ताहरूले बताएका थिए।काठमाडौंमा बाहुन परिवारमा जन्मिएका र हुर्के बढेका उपन्यासकार कुँइकेल हाल बझाङमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्।

 

 

 

उपन्यासकार कुँइकेलको उपन्यास ‘गोपीचा’ बारेको पुस्तक परिचर्चाका क्रममा वक्ताहरूले ३ वटा कालखण्डलाई जोडेर जातीय छुवाछूत तथा सामाजिक विभेदको विषयलाई यथार्थपरक ढंगले चित्रण गरिएको चर्चा गरेका थिए।’उपन्यासकार कुँइकेलले ३ पुस्ताअघिको समय र समाजलाई इतिहासका रुपमा प्रस्तुत गर्नुभएको छ,’ कार्यक्रममा प्रमुख अतिथि रविन्द्र केसीले भने, ‘भूगोल, समाज र समय हेरेर वा बुझेरमात्रै साहित्य बुझिँदैन, लेखिँदैन, साहित्य लेख्न मान्छेलाई बुझ्नुपर्छ।’सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिाआइजी) समेत रहेका साहित्यकार केसीले लागूऔषध दुर्व्यशनका कारण कतिपय परिवार नै उजाडिएको प्रसंग कोट्याउँदै ती परिवारभित्र थुप्रै कथाहरू रहेको रु लेख्न सक्नुपर्न बताए।

 

 

 

कार्यक्रममा उपन्यासका लेखक कुँइकेलले पुस्तकको आवरणमा श्रीपेच अंकित गरिएकोबारे चर्चा गरे। ‘हाम्रो मुलुकमा अनगिन्ती गोपीचाहरूको लाशमाथि धेरैले शासन गरेका छन्, तर गोपीचाहरूले कहिल्यै सम्मान पाएनन्। यो (श्रीपेच) तिनै गोपीचाहरूलाई समर्पित गरेको हुँ,’ उनले भने। उनले पुस्तकमा तीन वटा कालखण्ड (राणाकाल, झापा विद्रोह र अहिलेको समय) लाई आधार बनाएर एउटा विषयमा लेखिएको कृतिका रुपमा गोपीचा उपन्यास रहेको बताए। उनले समतामूलक समाजको स्थापना नभएसम्म जातीय छुवाछ्रूत र सामाजिक विभेदका विरुद्ध लेखिरहनु पर्ने धारणा राखे।कार्यक्रमको अध्यक्षता गरेका साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले पछिल्ला वर्षहरूमा पठन संस्कृतिमा ह्रास आइरहेकोप्रति चिन्ता व्यक्त गर्दै लेखन र पठन संस्कृतिलाई बलियो बनाउन बहस आवश्यक रहेको बताए। गोपीचा उपन्यासलाई ‘सामाजिक परिवर्तनको आह्वान’का रुपमा उनले व्याख्या गरे।

 

 

 

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भाषा, संस्कृति र राष्ट्रियताको संरक्षण र सम्वर्द्धनमा साहित्यको अहम् भूमिका रहेको चर्चा गरे। सामाजिक विभेद र छुवाछुतको संस्कार र अभ्यास भत्काउन व्यक्तिबाटै पहल जरुरी रहेको बताए।उपन्यासको समिक्षा गर्दै समिक्षक नरेन्द्र भट्टले ‘गोपीचा’ उपन्यासले कठोर कालखण्डको निर्मम वर्णन गरेको बताए। ‘उपन्यासकारले आफूलाई राणाकालीन कठोर समाजको अंशका रुपमा प्रस्तुत गर्नुभएको छ,’  भट्टले भने, ‘इतिहासले कुनै जातीविशेषलाई अपमान गरेको छ, सिमान्त बनाएको छ। त्यसैले इतिहासको पुनर्लेखन हुनुपर्छ भन्ने यो उपन्यासको आह्वान हो।’

 

 

 

यस्तै समिक्षक तुलसी शर्माले गोपीचा उपन्यास सरल भाषा र शैली, कौतुहल र जिज्ञासाले भरिएको उत्कृष्ट कृति भएको बताइन्।  उनले बाहुनको छोरो र च्यामे (दलित) सँग प्रेम गर्ने गोपीको नामको पछाडी “चा” जोडिएर कठोर कालखण्डको सामाजिक विभेदविरुद्धको विद्रोहलाई उपन्यासले उजागार गरेको बताइन्।पत्रकार मनमोहन स्वारले नेपाली समाजमा अहिले पनि कुनै न कुनै रुपमा विद्यमान सामान्ती सोच, संरचना र अभ्यासको पूर्ण रुपमा अन्त्य नभएसम्म त्यसका विरुद्ध निरन्तर साहित्य सिर्जना भइरहनु पर्ने बताए।सो अवसरमा साहित्यकार लछिराम आचार्य पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन साहित्य समाजका महासचिव गणेश नेपालीले गरेका थिए भने कार्यक्रममा साहित्य समाजका सदस्य दलबहादुर बोगटीले स्वागत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर,  परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।   यही माघ ४ गतेबाट...

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९