रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामुहिक हत्याको बदला लिइनेछ

मस्को  । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कन्सर्ट हलमा भएको आक्रमणलाई ‘बर्बर आतङ्ककारी कार्य’ भनेर टिप्पणी गरेका छन ।सो कार्यमा संलग्न सबै अपराधीलाई बदला लिने वाचासमेत उनले गरेका छन्। शनिबार टेलिभिजनमा सम्बोधन गर्दै पुटिनले युक्रेनी सीमा पार गर्नुअघि नै सबै चार बन्दुकधारीलाई पक्राउ गरिएकोसमेत बताएका छन ।

 

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनले आक्रमण पछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा भने, ‘म आज तपाईसँग रक्तपातपूर्ण, बर्बर आतंकवादी कार्यको सम्बन्धमा बोल्दै छु, जसको शिकार दर्जनौं निर्दोष, शान्तिप्रिय मानिसहरू हुन पुगेका छन ।’

 

क्रेमलिनका नेताले भने, ‘आतंकवादी हमलाका चारै जना अपराधीलाई हिरासतमा लिइएको छ। उनीहरु युक्रेनतर्फ भागिरहेका थिए। प्रारम्भिक जानकारी अनुसार उनीहरुलाई सीमापार लैजाने तयारी भइरहेको थियो।’ रूसको एफएसबी सुरक्षा सेवाले यस अघि आक्रमणकारीहरू युक्रेनीहरूसँग सम्पर्कमा रहेको बताएको थियो किनभने उनीहरूले रूसबाट युक्रेनतर्फ भाग्न खोजिरहेका थिए।

 

शुक्रबार साँझ सशस्त्र बन्दुकधारीहरूले मस्कोको उत्तरी छेउमा रहेको एउटा उपनगरमा रहेको क्रोकस सिटी हलमा कम्तिमा ११५ जनाको हत्या गरेका थिए। कन्सर्ट हलमा आगो लगाइयो थियो, जसको जिम्मा इस्लामिक स्टेट समूहले सो आक्रमणको जिम्मेवारी लिएको छ तर रुसी अधिकारीहरूले भने त्यसको उल्लेख गरेका छैनन्। ‘आतंकवादी, हत्यारा, गैर मानवहरूले अविस्मरणीय सजायको सामना गर्नेछन्,’ पुटिनले भने। पुटिनले आइतबार रुसमा राष्ट्रिय शोक घोषणा गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९