मोदीको बिरूद्दमा वाराणासीमा कांग्रेसको उम्मेदवार अजय राय

नयाँदिल्ली । कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय राईलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ। अजय राईले २०१४ र २०१९ मा पनि वाराणसी सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लडेका छन् । तर, दुवै निर्वाचनमा अजय रायले पराजय भोग्नु परेको थियो ।

 

 

 

लोकसभा चुनाव २०१९ मा  प्रधानमन्त्री  मोदीले समाजवादी पार्टीकी शालिनी यादवलाई ४ लाख ८० हजार मतले पराजित गरे। शालिनी यादव अहिले भाजपामा प्रवेश गरेकी छन् । उक्त निर्वाचनमा अजय रायले १ लाख ५२ हजार ५४८ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए । गत लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी सिटबाट ६३.६२ प्रतिशत मत पाएका थिए भने अजय राईले १४.३८ प्रतिशत मत पाएका थिए।

 

२०१४ को लोकसभा चुनावमा अजय रायले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा चुनाव लडेका थिए र त्यो बेला उनी दोस्रो भएका थिए ।कांग्रेसले हालसम्म ५४३ लोकसभा सिटमध्ये १८५ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ । कांग्रेसले चौथो सूचीमा धेरै दिग्गज नेतालाई टिकट दिएको छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९