‘प्रकृतिकाे संसदमा प्रतिनिधत्व’ काे माग राख्दै लद्दाखका पर्याबरणबिद् वाङचुङ २० दिन भोक हडतालमा

नयाँदिल्ली । लद्दाखका सामाजिक कार्यकर्ता र पर्यावरणविद् सोनम वाङ्चुक मार्च ६ देखि लेहमा अनशनमा रहेका छन्। उनले छैठौं अनुसूची र संवैधानिक सुरक्षा अन्तर्गत केन्द्र शासित प्रदेश लद्दाखलाई राज्यको दर्जा दिन माग गरिरहेका छन्। आइतबार कारगिल लोकतान्त्रिक गठबन्धन (केडीए) ले पनि कारगिलमा विरोध प्रदर्शन गर्दै अनशन सुरु गरेको थियो।

 

 

लद्दाखको एपेक्स बडी लेह (एबीएल) र कारगिल लोकतान्त्रिक गठबन्धनबीच दिल्लीमा भएको केन्द्रीय गृह मन्त्रालयसँगको वार्ता असफल भए पछि सोनम वाङ्चोकले अनशन सुरु गरेका हुन । उनले आफ्नो अनशनलाई ‘क्लाइमेट फास्ट’को नाम दिएका छन् ।

 

 

आइतबार पनि केडीएका सदस्य, पार्षदहरू, धार्मिक नेताहरू, युवाहरू, राजनीतिज्ञहरू र सामाजिक कार्यकर्ताहरू कारगिलको हुसैनी पार्कमा पुगेर अनशनमा बसेका थिए। हुसेनी पार्कमा करिब सय जनाले सामुहिक अनशन सुरु गरेका छन् ।

 

 

सोनम वाङचुकले आफ्नो एक्स ह्यान्डलबाट भिडियोहरू पोस्ट गरेर अनशनको बारेमा नियमित रूपमा अपडेट दिइरहेका छन्। उनले आफ्नो एक्समा पोस्ट गरेका थिए,  ‘आज (आइतबार) ५ हजार मानिस मसँगै उपवास बसेका छन् । बिहानको तापक्रम माइनस चार डिग्री सेल्सियस छ। हाम्रा संसद र नीति निर्माणमा प्रकृतिले कुनै गम्भीर स्थान नपाएको हुनाले म यहाँ एउटा अनौठो विचार राख्दैछु । प्रकृतिलाई भोट दिने अधिकार छ।’

 

उनले भिडियोमा प्रष्ट पारेका छन् कि प्रकृतिका प्रतिनिधि पनि अब भारतको संसदमा पनि हुनुपर्छ ।सोनम वाङचुकले पोस्टमा लेखेका छन्,  ‘यो प्रकृतिको प्रतिनिधि भन्ने अनौठो लाग्न सक्छ, जसरी १०० वर्षअघि महिला वा अश्वेतलाई मतदानको अधिकार दिन अकल्पनीय थियो। कुन देशले पहिले सुरु गर्न सक्छ भन्ने प्रश्न हो ? के त्यो भारत हुन सक्दैन ?’

 

 

पीडीपी प्रमुख महबूबा मुफ्तीले लद्दाखका जनताको मागको समर्थनमा यस विषयमा प्रतिक्रिया दिएका छन् । जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले आइतवार ट्वीटरमा लेखेकी छिन्, ‘अब जब भाजपा र पुँजीपतिहरू बीचको सम्बन्ध पर्दाफास भएको छ, यसले भारत सरकारले लद्दाखिहरूको जायज मागलाई किन बेवास्ता गरिरहेको छ भन्ने सही स्पष्टीकरण दिनुपर्छ ।’

 

 

उनले अनसनरत सोनम वाङ्चुकका विचलित दृश्यहरूले पनि अलिकति पनि सहानुभूति वा चिन्ता उत्पन्न नगरेको पनि आरोप लगाएका छन ।इन्डियन एक्सप्रेस समाचारको लिङ्क साझा गर्दै पीडीपी प्रमुखले पोस्टमा लेखेका छन्, ‘अहिले जम्मू–कश्मीरको लिथियम भण्डार पनि लुट्दै छन र शंकास्पद कम्पनीहरूलाई उपहार दिइदैँछ , जसले पछि यो अवैध आम्दानीलाई प्रयोग गर्नेछ।’ उनका अनुसार सत्तारुढ दल भाजापालाई सो लिथियमको भण्डार  ‘पार्टी कोष’ बराबर हुन पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९