शुक्रबार, भदौ २७, २०८२

मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश

काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतले एलोन मस्कलाई ठूलो राहत दिएको छ । न्यायमूर्ति अलेक्जेन्डर डे मोरेसले मंगलबार ब्राजिलमा सोशल मिडिया प्लेटफर्म एक्सका सेवाहरू पुनर्स्थापित गर्न अनुमति दिएका हुन् । ब्राजिलमा एक महिनाभन्दा बढी समयदेखि एक्सका सेवाहरू बन्द थिए ।मस्कको स्वामित्वमा रहेको एक्स ३० अगस्टमा २१ करोड ३० लाख जनसंख्या भएको देश ब्राजिलमा बन्द भएको थियो ।

 

 

न्यायमूर्ति मोरेसले अभिव्यक्ति स्वतन्त्रता, अति दक्षिणपन्थी खाताहरू र गलत सूचनाका विषयमा मस्कसँग एक महिना लामो बहसपछि देशमा एक्स बन्द गर्ने आदेश दिएका थिए। त्यसपछि, मस्कले न्यायमूर्ति मोरेसको आलोचना गर्दै उनलाई अधिनायकवादी भनेका थिए । मस्कको सार्वजनिक दावीहरूको बावजुद, एक्सले अन्ततः डे मोरेसका सबै मागहरू पूरा गरेको थियो । यसमा प्लेटफर्मबाट केहि खाताहरू ब्लक गर्ने, बाँकी तिर्नुपर्ने जरिवाना तिर्ने र कानूनी प्रतिनिधिको नामकरण समावेश थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९