महोत्तरीमा सत्ता सहयात्री दलहरुले गरे एमाले बहिष्कार, प्रतिपक्षी दलहरुसँग गठबन्धन

महोत्तरी । महोत्तरी क्षेत्र नं.४ मा एमालेलाई बाहिर राखेर वनेको क्षेत्रीय गठबन्धनले यतिवेला जिल्ला राजनीतिवृत तातेको छ ।सत्ता गठबन्धनको  मुख्य दल एमालेलाई बहिष्कार जस्तै गरि रातारात वनेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा सहितका दलहरुको गठबन्धनको चर्चासगैँ यस्को औचित्यमाथी गम्भीर सवालहरु उठेका छन । जिल्लास्तरिय नेताहरुले भने  क्षेत्र नं.४ विकासका दृष्टिकोणले पछाडि परेको हुनाले उदेश्यहरुलाई साझा वनाउन दलहरुविच क्षेत्रीय गठबन्धन भएको वताएका छन ।तर सत्ता सयात्री दलहरु प्रतिपक्ष दलहरुसगँ उभिएर मोर्चावन्दी गर्नुलाई अहिले अर्थपूर्ण ढंगले हेरिएको छ ।

 

 

 

संसदीय दलका नेता यादवको कारण एमाले वाहिरिएको दावी

मनरासिस्वा नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका र औरही नगरपालिका रहेको क्षेत्र नं.४ मा उदेश्यहरुलाई एकाकार गर्न गठबन्धन गरिएको दावी गरिएतापनि नेकपा एमाले मधेश प्रदेश संसदिय दलका नेता तथा भौतिक पुर्वाधार मन्त्री सरोज यादवको दादागिरी कै कारण एमाले बाहिर भएको एक नेताले वताए ।

 

 

यादव सोही क्षेत्र `ख´वाट प्रदेश संसदमा निर्वाचित भएका थिए । संघमा नेपाली काङ्ग्रेसवाट महेन्द्र यादव र सोही क्षेत्रको `क´वाट भने सरोज कुशवाहा निर्वाचित भएका हुन । यो  गठबन्धनमा पनि सरोज यादव वाहेक सवै निर्वाचित जनप्रतिनिधिरुको सहभागीता रहेको छ ।

 

 

`उनकै कारणले नेकपा एमालेलाई गठबन्धनमा सहभागी नगराईएको हो । विकासका नाममा बजेट विनियोजन गर्ने र मोटो रकम कमिसन बापत लिने मन्त्री यादवको चरित्र सवैलाई थाहा छ् ।´ नाम नखुलाउने सर्तमा एमालेका नै एक नेताले भने । `वहाँ जुन वाटोमा हुनुहुन्छ त्यो गलत वाटो हो जस्ले जनतालाई निरासा पैदा गरिरहेको छ ।´

 

 

गठबन्धन औचित्यको पारम्भ भने रामगोपालपुर वडा नं.४ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु प्रकरणसगैँ भएको वताईएको छ । दुई महिना अगाडि सडक दुर्घटनामा मृत भेटिएका यादवको मृत्यु दुर्घटना नभई हत्या भएको उनी निकट माओवादी केन्द्रले दावी गर्दै आएको छ ।

 

 

शंकाको आधारमा पक्राउ परेका संजिव झा उन्को मृत्युअघि र मृत्युपछि मन्त्री यादवसगँ भएको भेटघाट र सम्पर्कलाई पनि कतिपयले आशंकाकोरुपमा लिएका छन । बाहिर समेत  मन्त्री यादवको नाम घटनासगँ जोड्न थालेपछि एमालेको एक बैठकमा यादवलाई प्रश्न गरिएको थियो ।

 

 

एमालेका प्रदेशस्तरिय अर्का युवा नेता सरोज यादवले मृतक वडा अध्यक्षको घटनासगँ मन्त्रीको सग्लनताको विषयमा बाहिर आएका चर्चा र बजेट विनियोजन गरेवापत कमिसन लिएको विषयलाई वैठकमा उठाएपछी मन्त्री यादव केहीवेर आक्रोशित वनेका थिए ।

 

 

`उन्ले त्यस्को उत्तर दिदा याँहा उल्लेख नै गर्न नसकिने गालीगलौज मात्र गरेनन मृतक वडा अध्यक्षको दुर्घटना नै भएको दावी गरे ।´ वैठकमा सहभागी एक नेताले भने । ` मानौ त्यो दुर्घटना नै होला तर वहाँ त जनप्रतिनिधि हो, आरोप त लागीहाल्छ नी त्यस्लाई कसरी सावधान गर्ने भन्ने जिम्मेवारी पनि त्याहा कै जनप्रतिनिधि भएको हुनाले सावधान गर्न सक्नुपर्छ ।´

 

 

 

मन्त्री यादवले युवा नेताले उठाएको विषयमा आपत्ती जनाएतापनी अर्का नेता भिम आलेले कमिसनको विषयमा आफुहरुसगँ प्रमाण समेत भएको जिकिर गरेपछी वैठकमा मन्त्री पक्षधरको हो-हल्ला शान्त भएको थियो ।एमालेको एउटा समूह अहिलेपनी अनौपचारिकरुपमा गठबन्धनसगँ जोडिएको नेपाली कांग्रेसका नेता तथा संघिय संसद महेन्द्र यादवले वताए  । उन्ले मन्त्री यादवका क्रियाकलापहरु भने जनउत्तरदायी नरहेको आरोप लगाउदै जनगुनासोहरु वढीरहेको वताएका छन् ।

 

 

‘तर यो एमालेलाई वहिष्कार गर्ने उदेश्यले गठन गरिएको हैन । एमाले पनि यो गठबन्धनमा सहभागी हुन् सक्छन ।’ संसद यादवले भने । ‘महोत्तरी क्षेत्र नं. ४ विकासमा पछाडी परेको हुनाले जनस्तरका समस्यालाई पहिचान गरेर विकासका खाका तयार गर्नुपर्ने हुन्छ । यसको लागि सवै राजनीति दलहरु एक ठाँउमा उभिन आवस्यक महसुस गरेका हौ ।’

 

 

मन्त्री यादव भन्छन : एमाले वलियो देखेपछि कमजोरहरुले गठबन्धन गरेका हुन्

मन्त्री यादवले भने नेकपा एमाले क्षेत्र नं. ४ वलियो शक्ति भएको र यसलाई कमजोर वनाउन  गठबन्धन गरिएको वताए ।

‘आसन्न उपनिर्वाचनलाई लक्षित गर्दै वडा नं २ को वडा अध्यक्ष निर्वाचनको लागि एमाले वलियो देखेपछी उनीहरुले गठबन्धन गरेका हुन् ।’ मन्त्री यादवले भने । ‘यसले हामीलाई कुनै असर गर्दैन ।’

विकासको लागि मन्त्रीको हैसियतले आफ्नो क्षेत्र स्वाभाविकरुपमा प्राथमिकतामा राखेको वताउदै उन्ले आफुले गरेको विकास देखेर विपक्षीहरु अतालिरहेको जिकिर गरे ।

वडा अध्यक्ष यादवको मृत्युलाई संकेत गर्दै दुर्घटनालाई हत्याको नाम नदिएर जनमानसमा सहानुभूति वटुल्ने र मृतककी श्रीमतीलाई उम्मेदवार वनाएर माओवादीले निर्वाचन जित्ने हतियार वनाईरहेको मन्त्री यादवको भनाई छ ।

‘जसले जेसुकै गरुन एमाले कमजोर हुँदैन र कसैले वनाउन सक्दैन ।’ उन्ले भने । ‘हामि हाम्रो मिसनमा अडिग छौ र लागीरहन्छौ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

स्थानीय तहमा कला गोष्ठी गर्दै प्रतिष्ठान

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यतिबेला स्थानीय तथा प्रदेशस्तरमा पुगेर कला कार्यशाला एवं गोष्ठीका कार्यक्रम गर्दै आएको छ । प्रदेश, स्थानीय तह पुगी त्यहाँका विभिन्न समुदायमा रहेका कलाकृति उजागर गर्ने उद्देश्यले अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ ।     गोष्ठीबाट प्रादेशिक ललितकला प्रदर्शनीको तयारी गर्नुको...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९