काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक आज बस्दै छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्न लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बस्ने यस बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी हुदैछन् ।बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छ।






























































































































































