काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक पुस १० गते बस्ने भएको छ ।च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुनेछन् ।पुुस तेस्रो साता एमालेले केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरिरहेको छ ।
कटारी (उदयपुर), उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...


















































































































































