वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरा’छ ‘गुलाबी रंग’

काठमाडौं। पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोले ठूलो क्षति पु¥याएको छ । यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्याएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ । हालसम्म ११.६० लाख करोड डलर देखि १३ लाख करोड डलर रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ।

आगलागी नियन्त्रणका लागि राहत र उद्धार टोली चौबीसै घण्टा खटिरहेका छन् । फायर इन्जिन, ग्राउन्ड टोली र आकाशमा उडिरहेका हेलिकप्टरबाट आगो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ । यी प्रयासहरूमध्ये, हेलिकप्टरबाट खसेको गुलाबी रंगको पदार्थले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ ।

आउनुहोस् जानौं यो गुलाबी चिज के हो र यो आगो नियन्त्रणमा कति प्रभावकारी साबित हुन्छ ? अमेरिकी अग्नि नियन्त्रकहरूले क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगलागी नियन्त्रण गर्न गुलाबी रंगको आगो निरोधक प्रयोग गरिरहेका छन्। यो तरल पदार्थलाई ‘फोस चेक’ भनिन्छ। यो अमोनियम फास्फेटबाट बनेको हुन्छ । जुन लामो समयसम्म प्रभावकारी रहन्छ र छिटो वाष्पीकरण पनि हुँदैन्, जो आगो निभाउन सजिलो हुन्छ ।

फोस चेकमा गुलाबी रंग विशेष रूपमा थपिएको छ ताकि अग्नि नियन्त्रकहरूले यसलाई सजिलै देख्न सकून् र आगो रोक्न सही ठाउँमा प्रयोग गर्न सकून्। यो  आगलागी बढिरहेको बाटोमा छर्किन्छ, यसले बिरुवाहरूमा तह बनाउँछ। यो तहले अक्सिजनको आपूर्तिलाई अवरुद्ध गरेर आगोको फैलावटलाई कम गर्छ, जसले गर्दा जीवन र सम्पत्तिको सुरक्षा हुन्छ।

तर, यो रसायनको प्रयोग प्रति वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । सन २०२४ मा दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले फोस चेकमा क्रोमियम र क्याडमियम जस्ता विषाक्त धातुहरू रहेको पत्ता लगाएको थियो। यी धातुहरूले क्यान्सर, मिर्गौला र कलेजो सम्बन्धित रोगहरू निम्त्याउन सक्ने देखिएको छ । जब यी रसायनहरू पानीको स्रोतमा पुग्छन्, तिनीहरू जलीय जीवहरूको लागि घातक साबित हुने पत्ता लागेको थियो ।

यसका साथै फोस चेक कति प्रभावकारी हुन्छ भन्नेमा पनि प्रश्न उठेका छन् । यसलाई अन्य फायर फाइटिंग रणनीतिहरूसँग संयोजनमा प्रयोग गरिन्छ, यसले एक्लै कति प्रभावकारी छ भनेर जान्न गाह्रो बनाउँछ। यसको प्रभावकारिता वातावरणीय अवस्था जस्तै ढलान, इन्धनको प्रकार, भू–भाग र मौसममा निर्भर गर्दछ। जलवायु परिवर्तनका कारण यी अवस्थाहरू जटिल बन्दै गएका छन्, यसले यसको प्रभावकारितामा थप प्रश्नहरू खडा गरेको छ।

विश्वको तापक्रम बढ्दै गएपछि वन डढेलोको संख्या र तीव्रता पनि बढिरहेको छ । यसै कारणले हावाबाट निस्कने आगो निरोधकको प्रयोग पनि बढेको छ । सन २००९–२०२१ को बीचमा ४४० मिलियन ग्यालन भन्दा बढी संयुक्त राज्य अमेरिकाले सार्वजनिक, राज्य र निजी भूमिमा प्रयोग गरेको थियो। जसका कारण ठूलो परिमाणमा विषाक्त धातु वातावरणमा निस्किएको छ । गुलाबी फेस चेक रिटार्डेंट अग्निनियन्त्रणमा एक महत्वपूर्ण उपकरण हो तर यो यसको वातावरणीय प्रभाव र यसको प्रभावकारिता विचार गर्न महत्त्वपूर्ण रहेको छ। यसबाट भविष्यमा अझ सुरक्षित र प्रभावकारी आगो निभाउने विधिहरू विकास गर्न सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९