युद्दबिराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाइ फोन बोक्न लगायो प्रतिबन्ध

गाजा । गाजाको लडाकु संगठन हमासले इजरायलसँगको कमजोर युद्धविराम जुनसुकै बेला तोड्न सक्ने डरका बीच आफ्ना शीर्ष नेताहरूलाई मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको बताइएको छ। टाइम्स अफ इजरायलका अनुसार हमासका धेरै वरिष्ठ राजनीतिक र सैन्य नेताहरूले इजरायली सेनाले उनीहरूलाई खोजेर मार्न सक्छन् भन्ने डरले आफ्नो फोन प्रयोग गर्न बन्द गर्न निर्देशन दिएको हो । गत महिना इजरायल र हमासबीचको युद्धविराम लागू भएपछि केही नेताहरूले फोन प्रयोग गर्न थालेका थिए, यो उनीहरूले गाजा पट्टीमा १५ महिना लामो इजरायली हमला पछि भएको सम्झौता पछि मोबाइल लिएका हुन् ।

 

गत जनवरी १९ मा युद्धविराम सुरु भए देखि हमासले ५६६ कैदीहरूको सट्टामा १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ। तर यस हप्ताको सुरुमा हमासले इजरायलले सम्झौताको कथित उल्लङ्घनलाई उद्धृत गर्दै शनिबार बन्धकहरूको अर्को निर्धारित रिहाई रोक्ने बताए पछि स्थित अर्को चरणमा पुगेको थियो । यद्दपी, हमास समूहले अझै पनि सम्झौताप्रति प्रतिबद्ध रहेको भने बताउन छाडेको छैन्।

 

बीबीसीले हमासका वरिष्ठ अधिकारी बसम नइमलाई उद्धृत गरेर समाचार बनाएको छ ।  ‘हामी यो सम्झौता भङ्ग होस् भन्ने चाहँदैनौं,’ उनले भने, ‘हामी कुनै पनि अवरोध, चुनौतीबाट बच्न हरसम्भव प्रयास गरिरहेका छौं र यदि मध्यस्थताबाट स्थिति समाधान हुन्छ भने हामी आगामी शनिबारसम्म बाँकी कैदीहरूलाई सुम्पन तयार नै छौं ।’  तर, इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासका सबै बन्धकहरूलाई रिहा गर्न सम्भावित ढिलाइलाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लङ्घन’ मानिने बताएका छन ।

 

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि गाजामा बन्दी बनाएका सबै बन्दी शनिबारसम्म फिर्ता नगरिए युद्धविराम खारेज गरिनु पर्छ, उनको यो धारणा पछि मध्यपुर्वमा तनाव थप बढने देखिएको छ ।

 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पको भनाइलाई तुरुन्तै समर्थन गर्दै भने कि, यदि हमासले शनिबार दिउँसोसम्ममा हाम्रा बन्धकहरूलाई रिहा गरेनन भने गाजामा तीव्र लडाई सुरु गर्ने पक्षमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९