इन्डोनेसियामा पर्यटकलाइ सुबिधा, १५-२० दिनको छोटो बिबाह अर्थात ‘प्लेजर म्यारिज’

जाकार्ता। कुनै समय यो देश हिन्दु राजाहरुको देश थियो, जहाँ हिन्दुहरूले त्यहाँ शासन गर्थे । यस देशको जनसंख्या पनि अधिकांस हिन्दूहरूको नै  थियो तर पछि यहाँ समय परिवर्तन भयो। राजाहरूले आफ्नो धर्म परिवर्तन गरे र केही समयमै सम्पूर्ण देश मुस्लिम राष्ट्र बन्न पुग्यो । मानिसहरूले पनि हिन्दू धर्मबाट मुस्लिम धर्ममा द्रुत रूपमा परिवर्तन गर्न थाले।

 

तर, अहिले यहाँका मुस्लिम महिलाले पर्यटकसँग ‘प्लेजर म्यारिज’ गर्छन्, यसो गर्दा उनीहरूले केही पैसा लिन्छन तर १५–२० दिन पछि विवाह समाप्त हुन्छ र फेरी नयाँ श्रीमानको खोजीमा निस्कन्छन । अब यो कुन देश हो भन्ने कुरा जान्नु हुन्छ भने यो संसारको सबैभन्दा ठूलो मुस्लिम देश हो, जसको नाम हो इन्डोनेसिया ।

 

यो विश्वको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य पनि हो। यहाँ आउने पर्यटकले यहाँका युवतीसँग ‘प्लेजर म्यारिज’ गर्ने मौका पनि पाउँछन् । इन्डोनेसियाको पुन्काकमा कम आय भएका परिवारका केटीहरूले पैसाको बदलामा पुरुष पर्यटकसँग मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्ने गरेका छन् । यसको उद्देश्य पर्यटकहरूलाई आनन्द दिई पैसा कमाउनु हो।  मुत्तह निकाह भनेर चिनिने यो प्रचलन यहाँ आकर्षक उद्योगको रुपमा देखा परिरहेको छ । यसले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवद्र्धन गरेको पनि छ ।

 

कम आय भएका परिवारका केटीहरूले पैसाको सट्टामा पुरुष पर्यटकसँग विवाह गर्छन्। यसलाई इस्लाममा अस्थायी विवाह मानिन्छ। तर, धेरै पर्यटकले स्थानीय महिलाको फाइदा उठाउँदै आएकाले यो अभ्यासको चर्को आलोचनासमेत भइरहेको छ ।मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ भनेको गरीब महिला र पुरुष पर्यटकहरू बीचको छोटो अवधिको विवाह हो, मुख्यतया मध्य पूर्वबाट पैसाको सट्टामा यो चलन यहाँसम्म आएको हो ।

 

लस एन्जलस टाइम्सका अनुसार इस्लाममा मौखिक विवाहको यो प्रचलन एक आकर्षक उद्योगको रूपमा देखा परेको छ, जसले अरब पर्यटकहरूलाई आकर्षित गर्ने पश्चिमी इन्डोनेसियाको लोकप्रिय स्थान पुनकाकमा पर्यटन र स्थानीय अर्थतन्त्रलाई बढावा दिइरहेको छ। अहिले यो काम केही कम्पनीले लिएका छन् ।

 

हाइल्याण्ड रिसोर्टमा एजेन्सीहरूले पर्यटकहरूलाई स्थानीय महिलाहरूसँग परिचय गराउँछन्। दुबै पक्षको सहमतिमा गरिएको सानो र अनौपचारिक विवाह पछि पुरुषले महिलालाई दुलहीको मूल्य तिर्ने गर्दछन् ।  महिलाले पर्यटकलाई त्यहाँ बसेसम्म घरेलु तथा यौनजन्य सेवा प्रदान गर्छिन् । पर्यटक फर्केर जाने बित्तिकै विवाह पनि स्वतः भङ्ग हुन्छ।

 

तर, २८ वर्षीया इन्डोनेसियाली महिला काहायाले लस एन्जलस टाइम्ससँग अस्थायी पत्नी हुँदाको पीडादायी अनुभवको बारेमा कुरा गरिन्। उनले एलए टाइम्सलाई बताइन् कि उनले पश्चिम एसियाली पर्यटकहरूसँग २५ पटक भन्दा बढी विवाह गरिसकेका छन्। यस कार्यमा अधिकारी र एजेन्टको पनि सहभागिता रहने गरेको छ, उनीहरूको रकम कटौती गरेपछि मात्र महिलाले आधा रकम पाउँछन्।

 

समाचार अनुसार कहायाले १३ वर्षको उमेरमा पहिलो विवाह गरेकी थिइन । उनकी हजुरआमाले यो गर्न बाध्य बनाएकी थिइन तर पछि बिहे टुटे पछि जन्मेकी छोरीलाइ भने आफै एक्लै हुर्काउनु परयो । उनले जनरल स्टोर वा जुत्ता कारखानामा काम गर्ने सोचेका थिइन तर त्यहाँ ज्याला निकै नै कम थियो ।

अहिले उनले प्रत्येक विवाहबाट ३०० देखि ५०० अमेरिकी डलर कमाउँछिन्, जसले उनको भाडा तिर्न र बिरामी हजुरआमाको लागि उपचार खर्च गर्नका लागि निकै मद्दत गरेको छ । यद्यपि उनी यो काम गर्छिन् भन्ने उनको परिवारलाई भने थाहा छैन। तर, यसो गरेपछि केही महिलाहरू यसबाट बाहिर निस्किन्छन् र एउटा आदर्श परिवार स्थापना गर्छन् ।

 

हालका वर्षहरूमा व्यवसायको रूपमा यो धेरै विस्तार भएको छ। बीचमा एजेन्टहरू छन्, जसमध्ये कतिपयले एक महिनामा २५ वटासम्म पनि मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्ने गरेका छन् ।  सो क्रममा महिलाहरू शोषण भइरहेका छन् र उनीहरूको सुरक्षा पनि बारम्बार खतरामा परेकाले यसबारे अहिले धेरै प्रश्न उठिरहेका छन् ।

 

खासमा, यो प्रथा शिया इस्लाममा उत्पत्ति भएको हो। मुगलकालमा पनि भारतमा यस्ता विवाह भएका थिए । खासगरी जब मुगल व्यापारीहरू लामो यात्रामा जान्थे, तब उनीहरूले यस्तो विवाह गर्ने गर्थे। अहिले पनि भारतको केरलालगायत दक्षिण भारतमा यो लुकीछिपी हुदैँ आएको छ । यद्यपि धेरै इस्लामिक विद्वानहरूले यी विवाहहरूलाई अस्वीकार्य भनिरहेका छन् ।

 

तर, इन्डोनेसियामा जुन किसिमका विवाहहरू भइरहेका छन्, त्यसलाई त्यहाँको कानुनले स्वीकार भने गर्दैन्, यो प्रचलन मात्र हो । उनीहरुको राज्य विवाहको आधारभूत धारणाको विरुद्धमा छन् । इन्डोनेसियाली विवाह कानून तोड्दा जेल सजाय र सामाजिक वा धार्मिक परिणामसहितका दण्डहरू पनि छन्। तर, पनि प्रथाको रूपमा यो अझै कायमै रहेको छ ।

 

छोटो समयमा धेरै आम्दानी हुने भएकाले यो इन्डोनेशियामा धेरै नै लोकप्रिय रहेको छ । एउटा भनिन्छ नि, भुसको आगो झै, यो इन्डोनेसियामा सर्बत्र रहेको छ तर यसरी मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्नका लागि एजेन्टहरू भने चिन्न सक्नु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई...

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।   ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९४...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ,  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो

भोजपुर, भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरु पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा...

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

पथरी (मोरङ),  दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९