काठमाडौं । नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ ।साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २०६९.०३ को विन्दुमा रोकिएको छ ।आज ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार २ सय ८२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।
पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...





















































































































































