सिद्धार्थ उद्योग वाणिज्य संघमा अधिकांश पदाधिकारी निर्विरोध

भैरहवा ।  सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २३ र २४ गते हुने ६६ औं साधारणसभा तथा अधिवेशनमा २९ पदको नयाँ नेतृत्व चयन हुने भएपनि वाणिज्य उपाध्यक्ष र सह कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी निर्विरोध भएका छन ।संघको अगामी २ वर्षे कार्यकालका लागि बिहीबार देखि निर्वाचनको कार्यक्रम सुरु भएकोमा अावश्यक पदका लागि  ४६ जनाको उम्मेदवारी परेको संघका कानुनी सल्लाहकार तथा मुख्य निर्वाचन अधिकृत अधिवक्ता शिव गौडेलले जानकारी दिए ।

 

 

उनका अनुसार निर्वाचन कार्यक्रममा अध्यक्ष पदका लागि नेत्र प्रसाद आचार्यको, बरिष्ठ उपाध्यक्षमा दिलीप कुमार कान्दु, उपाध्यक्ष (बाणिज्य) एक पदका लागि यमकला न्यौपाने, दिपक कुमार पौडेल र हरि बहादुर थापाको, उपाध्यक्ष (उद्योग)तर्फ गोविन्द प्रसाद ज्ञवाली,, उपाध्यक्ष (कर्पोरेट)मा रोकित कुमार अग्रवाल, महासचिबमा कृष्ण प्रसाद घिमिरे, सचिबमा मंगल भण्डारी, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सह कोषाध्यक्ष १ पदका लागि संजय कुमार बेरिवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ । यस्तै सदस्य तर्फ कर्पोरेटमा २ पदका लागि विकास कुमार गोयन्का र अर्पित कुमार अग्रवाल, वस्तुगत सदस्यमा प्रितम कुमार रौनियार, महिला सदस्यमा विष्णु माया शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन ।

 

 

पदाधिकारी तर्फ वाणिज्य तर्फको उपाध्यक्ष एक पदका लागि ३ जना र सह कोषध्यक्ष एक पदका लागि २ जनामा निर्वाचन हुने भएपनि अन्य पदमा निर्विरोध निर्वाचित हुने देखिएको छ । यस्तै वाणिज्य तर्फको महिला सदस्य एक पदका लागि सुनयना केसी गिरी र मीना पन्थीको उम्मेदवारी रहेको छ भने उद्योग खुल्ला तर्फ ५ पदका लागि ९ जनाको उम्मेदवारी रहेको छ । जस्म कमल ज्ञवाली, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ, तेजेन्द्र यादव, दिपेन्द्र पौडेल, सृजना कार्की जोशी, ओम जैशी, रचना क्षेत्री र विजय अधिकारी प्रतिस्पर्धामा उत्रेका छन ।

 

 

यस्तै वाणिज्य तर्फ खुल्ला सदस्य १० पदका लागि १९ जनाको उम्मेदवारी छ । जस्मा पूजा आचार्य, सन्दीप कुमार अग्रहरी, विशाल जैसवाल, अभिनव मयुर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद कुमार रिजाल,अर्जुन कार्की, रमेश कानु, कृष्ण प्रसाद अधिकारी, यजन्य प्रसाद बेलवासे, सुरेन्द्र यादव, विरेन्द्र ज्ञवाली, चन्दूकान्त भटराई, जवाहिर अग्रहरी, हरिश सेठिया, धर्मविर शर्मा , गंगा सागर अग्रहरी र प्रकाश रेग्मी प्रतिस्पर्धामा छन ।

 

 

२९ पदको निर्वाचन हुने समितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य(उद्योग, वाणिज्य, पर्यटन) मनोनित गरी ३३ जनाको कार्यसमिती रहने छ । निर्वाचनको मिति नजिकिदै गएसँगै संघमा आबद्ध उद्योगी तथा व्यवसायी उम्मेदवार संघका सदस्यहरुको घरदैलोमा पुगिरहेका छन ।

 

 

 

केहीले सामाजिक संजाल फेसबुक मार्फत त केहीले पर्चा पम्पलेट वितरण गर्दै प्रचार प्रसारबाट भोट माग्न व्यस्त भएका छन् । निर्वाचन र मतपरिणाम आ–आफ्नो पक्षमा पार्न सामाजिक संजाल , म्यासेज तथा फोनबाट उम्मेदवार र आकाक्षीहरुले मतको जोड घटाउको कसरत गरिरहेका छन ।

 

 

 

अधिकांस पदाधिकारीको निर्विरोध भएकोले यस पटक अझै सम्म प्यानल बनाएर उम्मेदवारी घोसणा भएको छैन । आकाक्षी उम्मेदवारहरु समूह समूहमा प्रचार गरेका छन । आकाँक्षीहरु पूर्व अध्यक्ष तथा पदाधिकारीहरुसँग सहकार्य गर्ने, नियमित छलफल, आन्तरिक समूह बनाउने, वरिष्ठ उद्योगी ब्यबसायीसंग सरसल्लाह गर्ने, प्यानल बनाएर जाने की स्वतन्त्ररुपमा भिड्ने विषयमा दैनिक छलफल गरिरहेका छन । हाल सम्मको तथ्याङक र उम्मेदवारी अनुसार केही नयाँ अनुहार संघको नेतृत्वका आकांक्षा सहित प्रचार प्रसारमा लागेका छन ।

 

 

 

उद्योगी ब्यबसायी मात्र नभई हरेक बर्गले अहिले उद्योग बाणिज्य संघको आउँदो अधिबेशनका क्रममा हुने निर्बाचनलाई नजिकबाट नियाली रहेका छन् । निजी क्षेत्रको एकमात्र प्रतिनिधिमूलक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ नेपालकै पुरानो मध्येको एक हो । नेपाल उद्योग बाणिज्य महासंघको स्थापना हुँदाको संस्थापक सदस्य संस्थाको रूपमा यो संघ रहेको छ ।

 

 

 

विस २०११ सालमा संस्थापक अध्यक्ष मंगल सिंह शर्माको नेतृत्वमा स्थापित भैरहवा व्यापार मण्डलबाट सुरुवात भएको सस्था २०३१ सालमा भैरहवा उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग बाणिज्य संघ हुदै सिद्धार्थ उद्योग वाणिज्य संघ भएको हो । यस संस्थामा हाल सम्म मंगल सिंह शर्मा, नथमल अग्रवाल, गिरधारी मित्तल, केसरदेव वेरिवाल, कृष्णमान शेरचन, रुद्रविलास तुलाचन, मथुरा प्रसाद वजिमय, माधवलाल श्रेष्ठ, सुधा नारायण मनान्धर, मोहन सिंह विजुक्छे, निधान चन्द्र श्रेष्ठ, धुव्रकुमार श्रेष्ठ, ओमकार गौचन, रामशंकर कान्दु, कृष्ण प्रसाद शर्मा, महेन्द्र कुमार श्रेष्ठ, विष्णु प्रसाद शर्मा,रामकुमार शर्मा, कुल प्रसाद न्यौपाने, भिष्म न्यौपानेले नेतृत्व प्रदान गरिसक्नु भएको छ । हाल ठाकुर कुमार श्रेष्ठले नेतृत्व गर्दै छन । वुटवल उपमहानगरपालिका बाहेक कार्यक्षेत्र रहेको यस सस्थाले थुप्रै सफल नेतृत्व निर्माण गरेको छ । यस संस्थाको सदस्यमा वस्तुगत तर्फ १०, कर्पोरेट तर्फ १२८, उद्योग तर्फ ५३३ र वाणिज्य तर्फ १४४१ सदस्य गरी कुल २११२ ले नविकरण गरेका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पाटन (ललितपुर),गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित...

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ, नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन,यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।   पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई...

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी, कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९