काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ अंकले बढेको छ । यससँगै सूचक २९००.२३ विन्दुमा आएको छ । १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।९५ कम्पनीको ३० हजार ९ सय ४३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ५० वटा कारोबार भएको हो । ६२ कम्पनीको मूल्य बढ्दा २५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...





















































































































































