प्रधानमन्त्री कपमा आज दुइ खेल हुदैँ

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज  दुई खेल हुँदैछन्। पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ, जुन खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ रदोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैँछन, जुन खेल सिद्धार्थनगरमा हुनेछ ।यी दुवै खेल बिहान ९ः०० बजेबाट सुरु हुनेछन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?