काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो ।साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ।कारोबारमा आएका मध्ये २३ कम्पनिको ल्य बढ्दा २२१ वटा कम्पनिको भने घटेको छ ।
भोजपुर, बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।...