युक्रेनले ४ भागमा बिमाजन गराउने अमेरिकी केलोगको ‘फोर जोन’ योजना

कीभ । युक्रेनमा चलिरहेको युद्ध अब योजनाबद्ध रूपमा देशको विभाजनतर्फ उन्मुख हुँदैछ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निकटतम जनरल किथ केलोगको योजना बाहिरिएको छ । केलोगले एक ‘शान्ति प्रस्ताव’ प्रस्तुत गरेका छन्, जसले वास्तवमा युक्रेनको विभाजनको लागि चरण तयार गरिरहेको छ। यसलाई ‘फोर जोन प्लान’ भनिन्छ । यो योजनालाई लिएर विवाद सुरु भइसकेको छ तर भविष्यमा युक्रेनलाई टुक्र्याउने स्क्रिप्ट तयार भइरहेको प्रष्ट भएको छ ।

केलोगको ‘फोर जोन’ योजना के हो ?

यो योजना अनुसार युक्रेनलाई चार भागमा विभाजन गर्ने कुरा रहेको छ । पहिलो क्षेत्रः पोल्याण्ड देखि नीपर नदीसम्मको क्षेत्र, जुन ब्रिटिश, फ्रान्सेली र युक्रेनी सेनाद्वारा नियन्त्रित हुनेछ। यसको मतलब यो ‘पश्चिमी युक्रेन’ हुनेछ, जहाँ पश्चिमी देशहरूको हस्तक्षेप हुनेछ। दोस्रो क्षेत्रः युक्रेनी सेना डेनिपरको पूर्वी भागमा उपस्थित हुनेछ। यसको मतलब यो युक्रेनसँग रहिरहनेछ तर अस्थिरताको जोखिम रहिरहनेछ।

तेस्रो क्षेत्रः त्यहाँ १८ माइल गहिरो एक बफर जोन हुनेछ, जसले द्वन्द्व रोक्न भुमिका खेल्नेछ । र, चौथो क्षेत्रः लुहान्स्क, डोनेट्स्क, जापोरिझिया, खेरसन र क्रिमिया अर्थात् रुसले कब्जा गरेको क्षेत्र। तर यहाँको अवस्थालाई अस्पष्ट राखिएको छ ताकि रुसको दाबीलाई मान्यतातर्फ लैजान सकोस् ।

तर, योजनाले यी सीमानाहरू कानुनी रूपमा कसरी निर्धारण गर्ने भनेर व्याख्या गर्दैन । न त रुसको उपस्थिति रहेको क्षेत्रहरूको स्थिति कस्तो हुनेछ भन्ने स्पष्ट छैन्। यसले सङ्केत गर्छ कि जुनसुकै बेला फेरि युद्ध हुन सक्छ।

रुसको सबैभन्दा ठूलो प्राथमिकता अमेरिकासँगको सम्बन्ध सुधार्नु र रुसले कब्जा गरेको क्षेत्र अहिले कानुनी रूपमा रुसकै हो भनी ट्रम्पजस्तो राष्ट्रपतिबाट मान्यता प्राप्त गर्नु हो । यदी केलोगको योजना अघि बढ्यो भने अमेरिका अप्रत्यक्ष रूपमा रुसको कब्जालाई वैधानिकता दिने दिशामा अघि बढ्नेछ। तर, यसले युक्रेनमा खुला आक्रमणलाई स्वीकार गर्ने भएकोले अमेरिकी कांग्रेसमा चर्को आलोचनाको सामना गर्नु पर्नेछ।

के यो योजना ‘बर्लिन मोडल’ जस्तै हो ?

केलोगले यसलाई बर्लिनको विभाजन जस्तै वर्णन गर्न खोजिरहेका छन् तर सत्य यो हो कि जर्मनीको विभाजन मित्र राष्ट्रहरू बीचको गहिरो असहमतिको कारण भयो। युक्रेनमा भने स्थिति बिल्कुल फरक छ। यो रूस र युक्रेन बीचको सीधा युद्ध हो, नेटोले हतियार र स्रोतहरू प्रदान गर्दछ तर रूस एक्लै लडिरहेको छ ।

रुससँग ठूलो सैन्य आधार र स्रोत छ, तर युक्रेनको बल भनेको नाटो हो। युक्रेन एक्लै भएको भए, सायद ध्वस्त हुने थियो। तर यही कारणले गर्दा रुसले यो युद्धको ‘राजनीतिक समाधान’ चाहन्छ, जसमा उसको कब्जा रहिरहन्छ र अमेरिका पछि हटोस् ।

मूल्य कसले तिर्ने ?
यदि युद्ध चर्कियो र जेलेन्स्की सरकारमा आन्तरिक वा बाह्य दबाब बढ्यो भने जेलेन्स्कीले सरकारलाई पश्चिम तर्फ, ल्भिभ जस्तो सुरक्षित स्थानमा सार्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा रूसले किभमा नयाँ सरकार स्थापना गर्न सक्छ र युक्रेन वास्तवमा विभाजित हुनेछ।

यो केलुङको योजना को वास्तविक तस्वीर हो। पश्चिमी युक्रेनमा नेटोद्वारा समर्थित सीमित सरकार र बाँकी क्षेत्रहरूमा रूसी नियन्त्रण। यसको मतलब कुनै औपचारिक सम्झौता बिना युक्रेनलाई दुई भागमा टुक्राउनु हो।

यो योजनाको फाइदा अमेरिकाले पनि देखिरहेको छ । न त उसले पराजय स्विकार्छ, न त उसले रुससँग प्रत्यक्ष सामना गर्नेछ । अमेरिकाले एसिया र चीनमा ध्यान दिने र युक्रेन युद्धबाट थकित युरोपेली जनताले केही राहत पाउने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया धाममा माघी मेला हुने, भारतीय रामलिलासहित विविध कार्यक्रम 

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया धार्मिक क्षेत्रमा यस वर्ष पनि माघी मेला आयोजना हुने भएको छ। हरेक वर्ष निरन्तर रूपमा लाग्दै आएको माघी मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक क्षेत्र विकास तथा...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

बर्दगोरिया धाममा माघी मेला हुने, भारतीय रामलिलासहित विविध कार्यक्रम 

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया धार्मिक क्षेत्रमा यस वर्ष पनि माघी मेला आयोजना हुने भएको छ। हरेक वर्ष निरन्तर रूपमा लाग्दै आएको माघी मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक क्षेत्र विकास तथा...

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने 

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन समिति आयोजना र कैलाली इभेन्ट  एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा माघी मेला सञ्चालन हुने भएको छ ।   हमार भेष भुषा हमार पहिचान, धर्म ओ साँस्कृती बचैना हमार अभियान भन्ने मूल नारा सहित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।     शिविरमा भिडियो एक्सरे, इसिजी,...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९