
काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ।शुक्रबार सुनको भाउ स्थिर रहदाँ चाँदीको भाउ भने बढेको छ । आज पनि हिजो बिहीबार झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।तर, आज चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।