
काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।यो समाचार तयार गरुन्जेल युएईले ७.५ ओभरमा २ विकेट गुमाउदै ५४ रन बनाएको छ ।