त्रिभुवन अन्तराष्टिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ ।यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धान सम्बन्धी सस्ंथा, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक सस्ंथाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक सस्ंथाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको जनाइएको छ ।

 

 

 

विश्वभर लाखौं एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन् । यस्ता एडुरोम सेवा सम्बन्धी हटस्पटको विस्तार दिनानुदिन पुस्तकालय, म्युजियम, सार्वजनिक स्थान, बस स्टेसन, विमानस्थल तथा कफी शपहरूमा भइरहेको छ । यो ससांरभर पूर्ण रुपमा निःशुल्क रूपमा उपलब्ध रहेको छ ।

 

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० वटा भन्दा बढी स्थानबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिनेछ । यो नेटवर्क सेवा सरल, सुरक्षित र सजिलो प्रविधिमा आधारित छ । यो सेवा विश्वभरका रोमिङ पहुँचबाट संचालन हुन्छ । यसले रेडियस सर्भर मार्फत सुरक्षित कनेक्सन प्रदान गर्दछ ।

 

 

 

 

यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित सस्ंथाको कर्मचारीहरूका लागि तयार पारिएको हो । एडुरोमको इतिहासः बैज्ञानिक अनसुन्धान र अन्वेषणमा संलग्न, बिश्वविद्यालय प्राध्यापक, तथा बिद्यार्थीले सहज र सुरक्षित रुपमा आफ्नो सस्ंथा भित्र इन्टरनेटमा जोडिन साथै एक सस्ंथाबाट अर्को सस्ंथामा गरिने यात्राको क्रममा इन्टरनेटको पहुँच सम्बन्धी आवस्यकतालाई सहज पार्नको लागि एडुरोमको जन्म युरोपमा भएको थियो । सन् २००४ डिसेम्बरमा अष्ट्रेलिया यस सेवामा आवद्ध भएको थियो ।

 

 

 

नेपालमा एडुरोमको सुरुवात सन् २०१७ बाट भएको हो । हाल काठमाडौ विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, कृषि तथा वन बिज्ञान विश्वविद्यालय, लुम्बिनी टेक्नोलोजिकल विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, वीर अस्पताल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय लगायत ४२ वटा सस्ंथामा एडुरोम सेवा उपलब्ध छ । यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका अनसुन्धान, सम्मेलनहरूमा सहभागी तथा अन्तरदेशीय भ्रमण गर्दा एडुरोम सेवा उपलब्ध रहेको क्षेत्रमा सहजै पहुँच हुने गर्दछ ।

 

 

 

 

नेपालमा शैक्षिक सस्ंथाहरूमा विद्यार्थीहरूको आवागमन हुँदा इन्टरनेटमा सहज पहुँच उपलब्ध गराउनु यसको महत्वपूर्ण पक्ष हो । सुरक्षित र प्रतिस्थित इन्टरनेट एडुरोम उपयोग गर्दा प्रयोगकर्ता सम्बन्धित सस्ंथाबाट एक युजरनेम र पासवर्ड अत्यन्त सुरक्षित तरिकाले प्राप्त गर्ने गर्दछन् । यसले विद्यार्थीहरूलाई एडुरोम सेवा उपलब्ध भएका विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय स्थानहरूमा अनलाइन शिक्षा, अनसुन्धान, र कन्फरेन्सहरूमा आवस्यक पर्ने इन्टरनेटको सहजै पहुच पुर्याउने गर्दछ ।

 

 

 

 

नेपालमा एडुरोम प्रणालीको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) हो । यो सस्ंथाबाट एडुरोमको प्रवर्धन तथा सेवा जडान गर्नुका साथै सम्पूर्ण प्राविधिक सहयोग प्रदान हुँदै आइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलमा एडुरोम सेवाको विस्तारसँगै वैज्ञानिक अनुसन्धान तथा उच्च शिक्षाको क्षेत्रमा जोडिएका व्यक्तित्वहरूलाई नेपालले विशेष महत्व दिएको अनभुति यसका प्रयोगकर्ताहरूले गर्ने गर्दछन् । विदेशबाट नेपाल भ्रमणमा आउने प्राध्यापक वैज्ञानिक अनुसन्धानकर्ता नेपालमा आउँदा एयरपोर्टमा यस सेवाको सहजै पहुँच हुने र नेपालले विश्व जगतका प्राज्ञिक व्यक्तित्वहरूलाई महत्वपूर्ण रुपमा लिएको सकारात्मक संदेश विश्वजगतमा पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

निर्वाचनअघि पार्टीको अधिवेशन : कांग्रेस महामन्त्री थापा

काठमाडौँ,  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गर्नुभयो । महामन्त्री थापाले भन्नुभयो,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

मनोसामाजिक उपचार केन्द्रलाई प्रभावकारी बनाउन माग

भेरीगङ्गा (सुर्खेत), कर्णालीमा पछिल्लो समय मनोसामाजिक अपाङ्गता एवम् समस्या बढ्न थालेका छन् । अपहेलित हुने डरले मनोसामाजिक समस्यामा परेका व्यक्ति खुल्न सक्ने अवस्था नरहेको भए पनि भित्रभित्रै यो समस्या बृद्धिभइरहेको विज्ञहरु बताउँछन् । समाजलाई सचेत बनाउनको लागि निरन्तर सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९