कोरोनाभन्दा मंकीपक्स कसरी फरक छ ?

काठमाडौँ । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ– होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ ।

 

 

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपोक्स नयाँ कोरोना होइन। आम जनताको लागि जोखिम कम छ । हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने थाहा छ,’ उनी भन्छन् । कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ । दुई रोगमा समानता भन्दा धेरै भिन्नता छन् ।

 

 

मंकीपक्स नयाँ भाइरस होइन

मंकीपक्स कोरोना जस्तो नयाँ भाइरस होइन । मंकीपक्स १९५८ देखि अवस्थित छ। यो भाइरस पहिलो पटक डेनमार्कमा बाँदरमा भेटिएको थियो । यो भाइरसबाट मानिसमा पहिलो पटक सन् १९७० मा संक्रमण देखिएको थियो, त्यो ठाउँ डिआर कंगो थियो । त्यसपछि यो भाइरस पश्चिम र मध्य अफ्रिकामा धेरै पटक फैलिएको छ । मंकीपक्स सम्बन्धी विश्वव्यापी स्वास्थ्य आपतकाल पहिलो पटक २०२२ मा घोषणा गरिएको थियो । यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ ।

 

 

 

यसबाहेक सन् २०१९ मा चीनको वुहानमा कोरोनाको पहिलो केस देखिएको थियो । चाँडै यो विश्वव्यापी महामारी बन्यो । वैज्ञानिकहरू भन्छन्- ‘दुवै भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । तर अब हामी कोरोना भन्दा एमपक्स बारे धेरै जान्दछौं ।

 

 

 

एमपक्स संक्रामक छैन

एमपक्स कोरोना जस्तो संक्रामक छैन । दुवै रोग नजिकको सम्पर्कबाट सर्ने भए पनि हावाबाट हुने भएकाले कोरोना बढी छिटो फैलिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, गाउने वा व्यक्तिसँग बस्दा पनि कोरोना सर्न सक्छ ।

 

 

 

तर एमपक्स तब फैलिन्छ, जब कोही संक्रमित व्यक्तिको धेरै नजिक आउँछ । उदाहरणका लागि, तपाईंले संक्रमित बिरामीको छाला छुनु, शारीरिक सम्बन्ध राख्ने, संक्रमित व्यक्तिको ओछ्यानमा सुत्ने वा उसको लुगा प्रयोग गर्ने गरेमा संक्रमण हुन्छ ।एमपोक्स भाइरस लामो समयसम्म आमनेसामने कुरा गर्दा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ। ज्वरो, रुघाखोकी, घाँटी दुख्ने कोरोनाका मुख्य लक्षण हुन् । एमपक्सका लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने, घाँटी सुन्निने, दागहरू हुनु रहेको छ ।

 

 

 

विश्व स्वास्थ्य संगठनका अनुसार मे २०२२ देखि हालसम्म विश्वभर करिब एक लाख एमपीओएक्सका घटनाहरू दर्ता भएका छन् । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले करिब १८ हजार ९१० मामिलाहरू रेकर्ड गरिएको र ६०० भन्दा बढी मानिसको मृत्यु भएको बताएको छ।

 

 

 

खोप उपलब्ध छ

एमपक्स खोप पहिले नै उपलब्ध छ । कोरोनाको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भ्याक्सिन बनाउनुपर्‍यो, त्यसपछि परीक्षण गर्नुपर्छ, त्यसपछि स्वीकृत हुने र त्यसपछि मात्रै कोरोनालाई नियन्त्रण गर्न सकिने थियो । तर एमपक्स विरुद्धको खोप पहिले नै उपलब्ध छ । एमपक्स बिफर जस्तै हो । भ्याक्सिन मार्फत यसको सामना गर्ने व्यवस्था सन् १९८० मा गरिएको थियो । बिफरसँग व्यवहार गर्ने उही खोपहरूले २०२२ मा एमपक्स फैलिएपछि व्यापकरुपमा प्रयोग गरिएको थियो ।

 

 

 

यस खोपले शतप्रतिशत सुरक्षा प्रदान गर्दैन । २०२२ मा जब यो रोग युरोप र उत्तर अमेरिकामा फैलियो, वृद्धहरूमा जोखिम कम थियो । स्मरपक्स भ्याक्सिनमा आधारित एमपक्स खोपलाई एमभीये० बिएन भ्याक्सिन भनिन्छ । २०२२ मा, खोप निर्माण कम्पनी बाभारियन नोर्डिकले १.५ करोडभन्दा बढी खोप डोज आपूर्ति गरेको थियो । यो खोप ७६ देशमा पठाइएको थियो ।

 

 

 

कोरोना जति छिटो रूप परिवर्तन गर्दैन

भाइरस समयसंगै परिवर्तन हुन्छ । तर कतिपय भाइरसहरूले आफ्नो रूप चाँडै परिवर्तन गर्छन् । जस्तै- कोरोना । तर एमपस्क त्यस्तो होइन । एमप्क्स डिएनए भाइरसको कारणले हुन्छ । तर कोरोना आरएनए भाइरसको कारणले हुन्छ ।

 

 

अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीका अनुसार, डीएनए भाइरसहरू आरएनए भाइरसहरू जत्तिकै चाँडो रूप परिवर्तन गर्दैनन् । एमपक्सको दुई प्रकार वा रूपहरू छन् – क्लाड-१ र क्लाड -२  । सार्स- कोभ २ भाइरसका २० भन्दा बढी क्लेडहरू हुन्छन् । हाल, एमपक्स संक्रमण क्लेड १ भाइरस मार्फत फैलिरहेको छ, जसलाई क्लेड १बी पनि भनिन्छ ।

 

 

 

अक्सफोर्ड युनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चका प्रोफेसर ट्रुडी ल्याङ भन्छन्, ‘हामीले क्लेड १बीसँग के देखिरहेका छौँ कि धेरैजसो अवस्थामा यो शारीरिक सम्पर्कबाट फैलिएको छ। तर यो व्यक्ति-व्यक्ति सम्पर्कबाट पनि फैलिरहेको छ ।

 

 

लकडाउन वा खोप लिन कुनै बाध्यता छैन

धेरैको मनमा डर थियो कि जब एमपक्सलाई विश्वव्यापी रोग घोषणा गरियो र आपतकालिन घोषणा गरियो, तब अवस्था २०२० को जस्तो हुनेछ । जब विश्वभर लकडाउन लगाइएको थियो र सीमामा प्रतिबन्ध लगाइएको थियो। कति जनाले आफ्नो जागिर गुमाएका थिए र अवस्था कठिन भएको थियो। तर अहिलेसम्म एमपस्कमा यस्तो अवस्था छैन ।

 

 

 

पछिल्लो दुई वर्षमा, एमप्क्स अफ्रिकाका १६ देशहरूमा फैलिएको छ । तर अफ्रिका सीडीसीले कुनै पनि सीमा बन्द गर्ने वा तालाबन्दी लगाउने बारेमा कुरा गरेन । अफ्रिका सीडीसीका महानिर्देशक डा. जीन कासियाका अनुसार मानिसको आवतजावतमा प्रतिबन्ध लगाउने वा सामानको आवतजावतमा रोक लगाउनु पर्ने आधारमा हाल कुनै प्रमाण छैन । एमपक्स सामान्यतया एक अपेक्षाकृत हल्का भाइरस हो र मानिसहरू दुई देखि चार हप्तामा निको हुन्छन् । तर, कतिपयको अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९