सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन

लस एन्जलस । हलिउड स्टार किम कार्दशियन आफ्नो ग्लैमरस लाइफस्टाइल र रियालिटी शोका लागि चर्चित छिन् तर यसपटक भने उनी गम्भीर कानुनी मुद्दामा फसेकी छिन् । सामाजिक सञ्जालमा न्यायका लागि आवाज उठाउने किमले एउटा यस्तो ठूलो गल्ती गरिन् कि जसका कारण एक निर्दोष व्यक्तिले ठूलो मानसिक तनाव झेल्नु परेको थियो ।  खासमा उनले गल्तीले न्यूयोर्कका एक व्यक्तिको फोटो साझा गरेकी थिइन र भनेकी थिइन, ‘यीनै हुन मृत्युदण्डका लागि योग्य अपराधी ।’ तर, जस्को तस्विर हालेकी थिइन, ती ब्यक्ति भने थिएनन, नाम मात्रै मिल्दोजुल्दो थियो । तर, कार्दशियनको यो सानो गल्तीले पीडितको व्यक्तिगत जीवनमा ठुलै र नराम्रो असर परेको छ, जसकाकारण तीनले किम विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन ।

 

हलिउड स्टार तथा सामाजिक सञ्जाल व्यक्तित्व किम कार्दशियन विरुद्ध मानहानीको मुद्दा दायर भएको छ । यो मुद्दा तब सुरु भयो, जब उनले गल्तिले न्यूयोर्कको एक व्यक्तिको फोटो साझा गरिन र उनलाई टेक्सासमा ‘दोहोरो हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएका कैदी घोषित गरिदिइन। यो त्यही इवान ए. कांटु हो ्भन्दै’  पोस्ट गरिदिइन ।

 

जसका कारण कान्टुले गम्भीर मानसिक तनाव र सामाजिक अपमान सहनु परेको थियो । घटनाले आफ्नो व्यक्तिगत जीवनमा नराम्ररी असर गरेको दाबी गर्दै क्यान्टुले लस एन्जलसमा मुद्दा दायर गरेका छन् ।वास्तविक अपराधी इभान क्यान्टुलाई फेब्रुअरी २८, २०२४ मा घातक सुई लगाएर मृत्युदण्ड दिइएको थियो भने किमले हालेको तस्विर चाँही न्यूयोर्क निवासी इभान ए भने अझै पनि जीवितै रहेका छन् । इभ्यान ए क्यान्टुका वकिल ग्रेग सोबोका अनुसार जब किम कार्दशियनले उनको तस्विर राखेर पोस्ट गरे तव उनका ‘क्लाइन्ट’ भने परिवारमा ठूलो त्रासदीबाट गुज्रिन पुग्यो । किमको गल्तीका कारण उनको व्यक्तिगत जीवन समाप्त भयो र उनलाई ठूलो झटका लाग्यो, जसको असर सधैंभरि रहनेछ, उनले भने ।

 

वकिलले सामाजिक सञ्जाल एउटा सशक्त माध्यम हो, जसलाई राम्रा कामका लागि प्रयोग गर्न सकिन्छ तर यसको दुरुपयोग हुँदा कसैलाई दुःख र पीडा भएको ताए । लाखौं मानिसमा गलत सूचना पुग्दा समाजमा आफ्नो छवि धमिलो भएको र मानसिक तनावको सामना गर्नुपरेको क्यान्टुले बताएका छन ।

 

यस विषयमा प्रतिक्रिया दिँदै किम कार्दशियनका वकिल माइकल रोड्सले यो सामान्य गल्ती भएको र उनले कसैलाई हानि पुर्याउने उद्देश्य नरहेको बताएका छ छन् । उनले किम न्याय प्रणालीमा सुधारका लागि प्रतिबद्ध रहेको र त्यसका लागि मात्रै यो पोस्ट गरेको तर तस्विर भने झुक्किएको जनाएका छन ।

 

तर, गलत व्यक्तिको तस्बिर प्रयोग गर्दा यो विवाद उत्पन्न भएको हो । विगत केही वर्षदेखि किम कार्दशियनले जेल सुधारका लागि आवाज उठाइरहेकी छिन् र धेरै कैदीहरूलाई न्याय दिलाउन आवाज उठाइ रहेकी छिन्। यसअघि उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर अहिंसात्मक लागूऔषध मुद्दामा दोषी ठहर भएका एलिस मारी जोन्सनको आजीवन कारावासको सजाय माफी दिन सहयोग गरेका थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा,  झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली...

रसुवामा समानुपातिकतर्फको मत गणना सम्पन्न

रसुवा,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ ।रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार ४०३ मत खसेको थियो । घोषित मत परिणामअनुसार रसुवामा रास्वपाले ७ हजार ६१८, राप्रपाले १६७, नेकपाले ९५७, नेकपा (एमाले)ले ३ हजार...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु

भक्तपुर, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि सर्वपक्षीय सहमति अनुसार आज साँझदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।   मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९