शुक्रबार, बैशाख २१, २०८१

आज कति कोरोना संक्रमित थपिए ?

काठमाडौं, ३१ वैशाख नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४४ जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा १२० जना कोरोनाका सक्रिय संक्रमित छन् ।सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशनमा एक जना भेन्टिलेटरमा र एक जना आइसियूमा उपचाररत छन् । आज १२ जना संक्रमणमुक्त भएका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation