प्रिती बाट युनिकोड
युनिकोड बाट प्रिती
Logo
शुक्रबार, बैशाख १२, २०८३ | Friday 24th April 2026
  • होमपेज
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • खेलकुद
  • वैज्ञानिक मिडिया विशेष
  • अर्थ
  • अपराध
  • कला
  • कोशी प्रदेश
  • मधेश प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • भिडियो
  • कृषि
  • शिक्षा
  • विविध
  • पत्रपत्रिका
  • कला
  • अपराध
  • खेलकुद
  • अन्तर्राष्ट्रिय

ट्रेन्डिङ

  • प्रधानमन्त्री
  • पक्राउ
  • जना पक्राउ
  • नेपाल
  • मृत्यु
  • आज
  • काठमाडौं
  • एमाले
  • 📻 Radio
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर ‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’ प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग रहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै

वैज्ञानिक मिडिया प्रकाशित मिती : शुक्रबार, साउन १२, २०८०

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ । वरिष्ठ कलेजोरोग विशेषज्ञ प्रा डा सुधांशु केसी विशेषगरी हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउनुहुन्छ । नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । यसमा हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘इ’, हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ रहेका छन् ।
के हो हेपाटाइटिस ? हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् । कलेजोरोग विशेषज्ञ डा दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगकोे गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ । भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ । चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ‘इ’भन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ । हेपाटाइटिसबाट कसरी बच्ने ? चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ ।
हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा शर्माको सुझाव छ । उहाँ भन्नहुन्छ, “हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हँुदै जान्छ ।” उहाँका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ । हेपाटाइटिसको उपचार “आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ”, डा केसी भन्नुहुन्छ, “बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।” डा केसी जनचेतनाको अभावमा बिरामीले जथाभावी औषधिको सेवन गर्न नहुने बताउनुहुन्छ ।
उहाँका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उहाँका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी सङ्क्रमण हुने गर्छ । हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उहाँ भन्नुहुन्छ, “औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई रु ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ ।” सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ । डा शर्मा भन्नुहुन्छ, “हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।” हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उहाँको सुझाव छ ।
नेपालमा हेपाटाइटिसको समस्या सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र इ बढी देखिन्छ । प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ । “हेपाटाइटिस बी कुनै कम र कुनैमा धेरै छ । मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ”, डा केसी भन्नुहुन्छ, “हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिएको छ ।” एचआइभी÷एड्सलाई महत्त्व दिएजस्तै सरकारले हेपाटाइटिसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न चिकित्सकले सुझाव दिएका छन् । –––
Powered By  Orson Infotech

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया
सम्बन्धित शिर्षक
स्वास्थ्य चौकी निर्माण हुँदै
पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
आज दशौँ स्वास्थ्य बीमा दिवस

भर्खरै
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
रहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
  • मुख्य समाचार
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रीय
सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल
रानीकुण्डामा मुक्त कमैया परिवारलाई २१ सुरक्षित आवास हस्तान्तरण
एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक परीक्षा नतिजा सार्वजनिक, रिदम पौडेल स्कुल प्रथम
राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट
रास्कोटी शाही ठकुरी सेवा समाज सुर्खेतद्वारा नव वर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन
तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह
‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर,  टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् ।कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम...

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
रहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
एघार देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै
घान्द्रुकमा पर्यटकीय चहलपहल
राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी,  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।     आगामी जेठभित्र...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य स्थिर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मल्कवाङमा विद्युतीकरण
चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह
मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
वैज्ञानिक बिशेष
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम,  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ...

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा
सामुदायिकवनको आम्दानीको बेत बाँस
सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए
धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
फिचर न्यूज
ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भीड (फोटो फिचर )
संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)
धार्मिक महत्वको पाताल भुवनेश्वर धाम प्रचार प्रसारको अभावमा ओझेलमा (फोटो फिचर)
आकाशे घैटाफोडको तयारी पूरा, चर्चित देउडा कलाकारको प्रस्तुती : ३० हजार बढि दर्शकले अवलोकन गर्ने (फोटो फिचरसहित)
मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर: नयाँ पर्यटकीय गन्तव्य बन्दै
  • देश
  • कोशी
  • मधेस
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
नेपालगञ्जमा थपियो तारे होटल
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान
राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस
व्यावसायिक कफीखेतीमा भोजपुरका किसान
प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
पथरीको सामान्य ‘बिष्ट माइला’, बने ठुलो समाजसेवी
नक्कली नोट सहित दुई जना पक्राउ
कोशी पुलमा राखियो रातो झन्डा र खोलियो २६ ढोका
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा
क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार
मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी
सप्तरीमा तस्कर र प्रहरी बिच भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु
मेयरका श्रीमानको कारण फतुवा विजयपुरको नगर सभा अन्योलमा
खडेरीको समयमा मौलापुरको पहलमा नगरवासीलाई स्वच्छ खानेपानीको सुनिश्चितता
बागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत
डिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी
पर्सा प्रहरी मधेशमै उत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्व
मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थप
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार
क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै
निसीखोलामा पुतली नाचको रौनक
गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै
निसीखोलामा पुतली नाचको रौनक
निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
गण्डकीमा मातृ स्वास्थ्यमा सुधार
आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल
निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो
ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा
अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण राज अधिकारी
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु
‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न
चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल
भेडापालक किसानहरु राडीपाखी बुनेर जीविकोपार्जन गर्दै
सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल
रानीकुण्डामा मुक्त कमैया परिवारलाई २१ सुरक्षित आवास हस्तान्तरण
महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन
मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन
कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष मोहन बिक
शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन
एमाले अध्यक्ष ओली पक्राउ
  • विचार
  • ब्लग
  • सम्पादकीय
विचारः नेपाली राजनीति र महिला सहभागिताको सवाल
वैज्ञानिक मिडिया
आलेखः आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
वैज्ञानिक मिडिया
विचारः चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
वैज्ञानिक मिडिया
कार्यकर्ता हुँ म
मिलन ओली
नेपालमा विद्यार्थी संगठन, स्ववियु र चेतनशील नेतृत्व
मिलन ओली
बालेनको कविता- सत्यको कुनै एउटा पहिचान हुदैन
वैज्ञानिक मिडिया
चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’
वैज्ञानिक मिडिया
बाजुराकी साहित्यकार एवम् कांग्रेस नेतृ रीता शाहीको दोस्रो गजल संग्रह ‘चिनारी’ विमोचन
वैज्ञानिक मिडिया
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
वैज्ञानिक मिडिया
  • अन्तर्वार्ता
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • सेयर बजार
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जेठ ३१ गते विहिवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जापानलाई उछिन्दै चीन बन्यो सबैभन्दा कार निर्यात गर्ने मुलुक
बर्दगोरियामा बालकन्या माध्यामीक विद्यालयको कार्यालय तोडफोड 
आज मध्यरातिबाट भारत र चीनसँगको सीमानाका बन्द हुने
विद्यालय बन्दका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती पूजा मनाउँदै  
बर्दगोरीया गाउँपालिका स्तरीय बाल क्लब गठन/अध्यक्षमा वसन्त राज जैशी
नेपाल शिक्षक महासंघ मोहन्यालको चेतावनी/तलब निकासा नदिए आन्दोलनमा जाने
कैलालीको बर्दगोरीया-३ लाई साक्षर वडा घोषणा शुक्रवार गरियो( भिडियो सहित)
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ, यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।     वैशाख १० गतेसम्म भर्ना अभियान...

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक परीक्षा नतिजा सार्वजनिक, रिदम पौडेल स्कुल प्रथम
विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन
तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी
आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयमा छात्राबास भवन बन्दै
अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब
अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
आज दशौँ स्वास्थ्य बीमा दिवस
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै
निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी
मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य
‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’
शान्ति म्याराथन उपाधि आर्मीका रोकायलाई
उसु टोली चीन जाने
एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

सेयरः पि ओपन सेसन ४ अंकले बढयो
साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटयो
नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी
आज सेयर बजार बन्द हुने
सेयर बजारमा उछाल, २ पटक लाग्यो सकारात्मक सर्किट
सेयर बजार दोहोरो अंकले ओरालो
आजको विदेशी मुद्राको विनिमय दर
अबला बलत्कार हुदा लाटो अखबार भैदियो । तर उता हिरोईन ले पाध्यो समाचार भैदियो ।।
मनाेरञ्जन
दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

भाइको बिहेको पार्टी नदिएको भन्दै कैलालीमा दाइको हत्या Kailali news Sher Bahadur Chaudhary
शिरमा नेपाली ढाका टोपी र अछामी भाषामा बोलेर भाइरल बनेका डम्मर सिंह साउद (अविनाश सिंह) Avinash Singh
कैलालीको भजनी डुबान क्षेत्र:वर्षेनी वर्षाको कारण धानबालीमा नोक्सानी, सरकार मौन—कन्टेन्ट क्रिएटर साउद
बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति
घोडाघोडीमा फागुन ९ देखि महोत्सव सञ्चालन हुने
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको आज अन्तिम दिन दुर्गेश थापा र चेतन बोहरा आउने
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज रामजी खाँड र सोनु कुस्मी आउने
  • राशिफल / सुनचादी / विनियम दर
  • मौसम / पंचांग / मिति परिवर्तन
  • पत्रपत्रिका

© आजको राशिफल

© विनियम दर

© सुनचादी
© Nepal Weather Today

© Nepal Panchanga

नेपाली मिति परिवर्तन
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जेठ ३१ गते विहिवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जापानलाई उछिन्दै चीन बन्यो सबैभन्दा कार निर्यात गर्ने मुलुक
बर्दगोरियामा बालकन्या माध्यामीक विद्यालयको कार्यालय तोडफोड 
आज मध्यरातिबाट भारत र चीनसँगको सीमानाका बन्द हुने
विद्यालय बन्दका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती पूजा मनाउँदै  
बर्दगोरीया गाउँपालिका स्तरीय बाल क्लब गठन/अध्यक्षमा वसन्त राज जैशी
नेपाल शिक्षक महासंघ मोहन्यालको चेतावनी/तलब निकासा नदिए आन्दोलनमा जाने
कैलालीको बर्दगोरीया-३ लाई साक्षर वडा घोषणा शुक्रवार गरियो( भिडियो सहित)

© आजको राशिफल

© विनियम दर

© सुनचादी
वैज्ञानिक टिभी
© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टिम