
कैलाली । सुदुरपश्चिम प्रदेशकी नवनायिका स्नेहा जोशीको पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ। तिमीले मलाई पराई सोचेनी गितमा अभिनय गरेकी जोशीको पहिलो म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो। भिडियाे…..
उक्त गितमा प्रमोद खरेलको स्वर, राज शाहीको गीत÷संगीत, हेमन्त शिशिरद्धारा व्यवस्थित र मिक्सीङ गरिएको छ। अन्य कलाकारमा आरके कुमार शाही, स्नेहा जोशी, शिशिर बुढाथोकी, दुर्गा जोशी छन्। यस्तै सिनेमेटोग्राफर नरेश आयर तथा कल्पेश विश्वकर्माद्धारा सम्पादन गरिएको छ।