मानसिक स्वास्थ्य धनगढी उपमहानगरपालिकाको प्राथमिकतामा छ : उपप्रमुख राना 

धनगढी। मानसिक स्वास्थ्य धनगढी उपमहानगपालिकाको प्राथमिकतामा रहेको धनगढी उपमहानगरपालिकाका उपम्रमुख कन्दकला रानाले बताएकीछन् । धनगढी उपमहानगरपालिकाले धनगढीमा संचालन गरेको सामाजिक परिचालकहरुको लागि आधारभूत मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने तालिमको शुक्रबार समापनको बेला मानसिक स्वास्थ्य प्राथमिकतामा रहेको बताएकीहुन् ।

 

घरघरमा मानिसले विभिन्न कारणले मनोसामाजिक समस्या भोग्दै आएको अवस्था छ । मनका कुरा गरेर निको हुने मनको समस्यामा लार्खौ रुपैया खर्च गरेर उपचार गर्दापनि कुनै विराम नदेखिएको गुनासो समाजमा सुनिने गरेको छ । स्वास्थ्य चेकजाँच गराउँदा पनि कुनै बिराम देखिदैन भने मनोसामाजिक समस्याको असर हुनसक्छ । यस्तो बेला मनको कुरा सुनिदिएर सहयोग गर्न सकिन्छ भने थप उपचारका लागि डाक्टर र मनोसामाजिक परामर्शकर्ता पठाएर सहयोग गर्न सकिने रानाले बताइन् ।

 

समाजमा सामाजिक परिचालकहरुको भूमिका धेरै महत्वपूर्ण छ । घरघरमा आधारभूत मनोसामाजिक सहयोग पुगोस भनेर नै तँपाईहरुलाई तालिम दिइएको हो । तालिम लिएपछि समाजमा यसको सकारात्मक प्रभाव पर्ने र धरैले आधारभूत मनोसामाजिक सेवा पाउने अपेक्षा धनगढी उपमहानगरपालिकाले गरेको उनले बताइन् । समुदायमा मनोसामाजिक समस्या देखिएकै कारण मानसिक स्वास्थ्यमा हामीले जोड दिएर काम गर्न थालेका हौं ।

 

रानाले भनिन् ‘आत्महत्याको समस्याका कारण समाजमा धेरैले ज्यान गुमाउनु परेको छ । समाजमा चुनौतीको रुपमा देखिएको आत्महत्याको सुरुवाती अवस्थाा भनेकै मनोसामाजिक असरको अवस्था हो । हामी सबै मिलेर समयमै मनोसामाजिक समस्याको रोकथाम गर्नुपर्छ । मनोसामाजिक समस्याकै कारण व्यक्ति आत्महत्या गर्ने अवस्थासम्म पुग्ने भएकोले मनोसामाजिक समस्या बुझ्न र सहयोग गर्नकै लागि आधारभूत मनोसामाजिक सहयोग र लैंगिक रुपान्तरण सम्बन्धी तालिमको आयोजना गरिएको हो ।’

 

सुखशान्ति र खुसीको लागि चोट लागेका, दुखेका र फाटेका मनहरु सिउने काम अब तँपाइहरु सामाजिक परिचालकले गर्नुपर्छ । सरकारको काम जनताको सुखदुःखमा साथ दिने हो । अफ्ठयारो परेको बेला सरकार साथमा छ भनेर उभिने हो र हौसला दिने हो । जनतालाई सेवा दिने काम रहरले गर्नुपर्नेमा उनले जोड दिइन् ।

 

आधारभूत मनोसााजिक सहयोग गरेर परामर्श सेवा आवश्यक परेका व्यक्तिहरुको पहिचान गरी मनोसामाजिक परामर्शकर्ता कहाँ पठाउन सक्नुहुन्छ । धनगढी उपमहानगरपालिकाले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना ससंचालन गरेको छ । जुन परियोजना मार्फत मनोसामाकि परार्मकर्ताले मनोसामाजिक परामर्शसेवा दिदै आएको रानाले बताइन् । सहयोग गर्ने साझेदारी संस्थालाई उनले धन्यवाद पनि व्यक्त गरेकी थिइन् ।

 

महिला विकास अधिकृत पंकजा जोशीले समाजको आवश्यक्तालाई हेरेर तालिम आयोजना गरिएको बताइन् । घरघरमा मनोसामाजिक समस्या बढ्दै गएकोले यो तालिमबाट ठूलो सहयोग पुग्ने आशा आफूले गरेको जोशीले बताइन् । उपमहानगरपालिका उपप्रमुख कन्दकला राना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएका सुदूरपश्चिम प्रदेश प्रमुख कृष्ण प्रसाद भट्टराइले बेलाबेलामा तालिमको अनुगमन गरेका थिए ।

 

धनगढी उपमहानगरपालिकाको नेतृत्वमा स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढीमा दुईवर्ष देखि संचालन भई रहेको छ । तालिमको प्राविधिक सहयोग परियोजनाका साझेदारी संस्था हरुहरुले मिलेर गरेका थिए ।

 

सामाजिक परिचालक पुष्पा शर्माले जीवनभर आफै र आफ्नो परिवारलाई काम लाग्ने तालिम दिएकोमा धनगढी उपमहानगरपालिकालाई धन्यवाद् दिईन् । यो तालिमले मनोसामाजिक समस्यामा भएका र लैंगिक हिंसामा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने सीप सिकेको बताइन् । तालिममा मनको समस्या कसरी बुझ्ने र आधारभूत मनोसााजिक सहयोगको महत्वको बारेमा थाहा पाएको राम प्रसाद रानाले बताए ।

समाजमा मनका समस्या धरैछन् र मनकै समस्याका कारण मान्छेले आत्महत्या गर्छन भन्ने थाहा भयो । आत्महत्या रोकथाम गर्न हामी सबैले सही सुचना दिएर, डाक्टर कहाँ पठाएर, कुरा सुनि दिएर सहयोग गर्न सिकने रहेछ भन्ने तालिबमाट सिके । लैंगिक हिंसा र ओसीएमसीको बारेमा आफूले जानकारी पाएको उनले बताए ।

 

तालिममा सहभागी फुलकुमारी रानाले बालबालिकामा देखिने मनोसााजिक समस्या र सहयोग गर्ने तरिकाको बारेमा सिकेको बताइन् । मनको कुरा नभनेरै मनमै दबाएर राख्नाले मान्छे मानसिक रोगी समेत हुने रहेछ भन्ने आफूले थाहा पाएको बताइन् । लैंगिक हिंसाका कारण पनि मनोसामाजिक समस्या हुन्छ भन्ने तालिममा सिकेको निर्मला खड्काले बताइन् । बैतडीबाट तालिममा सहभागी अनिता चन्दले धनगढी उपमहानगरपालिकाले तालिम दिएकोमा खुसी लागेको भन्दै पालिकाको कामको प्रशंसा गरकी थिइन् ।

 

तालिममा सामाजिक परिचालक, वडा सदस्य र नगर प्रहरी गरी २२ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका साझेदारी संस्था सीएमसी नेपालका कार्यक्रम संयोजक एवम् चिकित्सा मनोविद् डाक्टर शालीग्राम भट्टराई,मनोसामाजिक सुपरभाईजर एवम् मनोविद् यभन श्रेष्ठ, मनोसामाजिक परामर्शकर्ता धनराज विक र जानकी चन्द, युएनएफपिएका मदन बागचन्द, कृष्ण चौधरी, भिएसओका प्रतिभा चौधरीले गरेका थिए । साउन १७ गतेदेखि सुरु भएको तालिम साउन २६ गते सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९