सांसद अक्कल रावलले गरे लम्कीचुहा अस्पतालको अनुगमन 

कैलाली। सुदूरपश्चिम प्रदेश सांसद अक्कल रावलले लम्कीचुहा अस्पतालको अनुगमन गरेकाछन् । लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा अस्पतालको नेकपा मओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटिका उपाध्यक्ष समेत रहेका सांसद रावलले आईतबार अनुगमन गरेकाहुन् । तत्कालीन द्धन्दको समयमा २०५८ साल भदौ १७ गते आजकै दिन कवापुरमा राज्यपक्षबाट हत्या गरिएका सहिदहरुको सम्झनामा लम्कीचुहा अस्पतालका बिरामीलाई फलफुल समेत वितरण गरेका सांसद रावलले अस्पतालको पनि अनुगमन गरेका थिए ।

 

नेकपा माओवादी केन्द्रले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत राज्यपक्षबा हत्या गरिएका यज्ञश्वर शर्मा, टंक बोगटी र भिमबहादर भाट लगायतका सहिदहरुको सम्झनामा फलफुल वितरण गरेको हो । फलफुल वितरण संगै सांसद राललले अस्पतालको अनुगमन समेत गरेकाहुन् । फलफुल वितरणका लागि अस्पतालका व्यवस्थापक जयन्द्र जैशीले समन्वय गर्ने काम गरेका थिए ।

 

सांसद रावललाई अस्पतालका सदस्य सचिब गंगाराम उपाध्यायले अस्पतालको अवस्थाको बारेमा बताउँदै अत्याआवश्यक कक्ष, औषधि कक्ष, प्रयोगशाखा परीक्षण कक्ष, औषधि स्टोर कक्ष लगायतका स्वास्थ्य कक्षहरु देखाएका थिए । भौतिक संरचना र जनशक्तिको अभाव अस्पतालले झेल्नु परेको उपाध्यायले सांसदलाई बताएका थिए । अस्पतालको अनुगमन गरेका सांसद रावलले उपचार गर्न आउने बिरामीको संख्या धेरै भएकोले अस्पतालको स्तरउन्नती गर्न आवश्यक रहेको बताए ।

 

अस्पतालको बेडमा भर्ना भएका बिरामीहरुलाई सांसद रावलले सुरुमा नमस्कार गरेका थिए । उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै फलफुल दिएर स्वास्थ्य लाभको कामना गर्दै अस्पतालको सेवा सुविधा कस्तो भईरहेको छ भनेर बिरामीसंग बुझ्ने काम गरेका थिए । सांसद रावलले भने –“स्वास्थ्यकर्मीहरुले बिरामीको उपचारमा सक्रिय रुपमा खटिएर काम गरिरहेको मैले भेटाए । अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको संख्यापनि धेरै बढेको रहेछ । भौतिक संरचनाको विकाससंगै जनशक्तिको पनि आवश्यक्ता देखिएकोले प्रदेश सरकारमा लम्कीचुहा अस्पतालको विकासका लागि म पहल गनेंछु ।

 

आमाको उपचारको लागि बर्दियाबाट आएका जोगी नर्गाजीले सहिदहरुको सम्झनामा नेकपा माओवादी केन्द्रले अस्पतालमा फलफुल वितरण गरी बिरामीलाई हौसला थपेको बताए । सांसद नै लम्कीचुहा अस्पतालमा आएर बिरामीको स्वास्थ्य अवस्था बुझ्ने काम गरेकोमा खुसी लागेको उनले बताए । ३ दिनदेखि अस्पतालमा भर्ना भएकी रोशनी संज्यालले सांसद आफै आएर भेटेकोमा राम्रो लागेको बताईन् ।

 

अस्पतालको बेडमा रहेका बिारमीको मनोबल नै कमजोर भएको अवस्थामा प्रदेश सरकारका सांसद आएर बिरामीलाई भेटि अवस्था बुझ्ने काम गर्नाले बिरामीको आत्मबल बढेको बेड भर्ना भएर उपचारमा रहेकी रहेकी विष्ना बिसी सपनाले बताईन् । नेकपा माओवादी केन्द्रले सहिदहरुको सम्झनामा फलफुल वितरण गरी सहिद र अस्पतालको बिरामीको सम्मान गर्नेकाम गरेको उनले बताईन् ।

 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रेम बयकले आजकै दिन तत्कालीन राज्यपक्षबाट हत्या गरिएका सहिदहरुको सम्झनामा र नेकपा माओवादी केन्द्रले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९